गृहपृष्ठ साहित्य/ब्लग

कोरोनाभाइरसलाई मायालुको प्रेमपत्र
कोरोनाभाइरसलाई मायालुको प्रेमपत्र

तिमीलाई के नामले सम्बोधन गरुँ ? कोरोना या कोभिड- १९ ? तर तिमीलाई कोरोना भनेर सम्बोधन गर्दैछु तिम्री प्यारी म यो ‘प्रेमपत्र’ लेख्दैछु तिमीलाई धेरै गाली गर्न मन छ तर, आज तिमीलाई सम्झाउन यो पत्र लेख्दैछु प्रिय कोरोना, मेरो मन...

भारतको अनकन्टार भूमिमा ‘अल्झिएका’ गोर्खाली सपूतहरुको नाममा
भारतको अनकन्टार भूमिमा ‘अल्झिएका’ गोर्खाली सपूतहरुको नाममा

एक केजी नुनको मूल्य १५० रुपैयाँ । एक केजी चिनीको मूल्य २ सय ५० र एक बोरा सिमेन्टको मूल्य ७ हजार रुपैयाँ भनेको सुन्दा कसलाई अचम्म नलाग्ला ? तर यो कुनै काल्पनिक कथा हैन, सत्य कुरा हो । अझ यो...

कविता – बा’हरू
कविता – बा’हरू

बा'हरु पुरै गुजुल्टिएका छन्, चिन्ता र वैरागले, बा हरु चिन्नै नसकिने गरि कुरुप भएका छन् । समाजका प्लेगहरुले, नलिहाडहरु छियाछिया भएका छन् बाका । याम्बुतिर ओसार्दा र्ओसार्दै बोराका बोरा महारानीहरुका प्यान्टीहरुले, बा हरु लवजबिहिन भएका छन् जिब्रोहरु थुतिनाले तर, साथी...

यस्तो छ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम गीत
यस्तो छ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम गीत

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण...’ बोलको श्रव्य सामग्री प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन...

युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती
युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको संक्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर...

‘गजल’बारे दुई गजल
‘गजल’बारे दुई गजल

गजल- १ अरबबाट हिन्दी हुँदै माया साट्न आयौ गजल अनगिन्ती कवि मनमा छाउनसम्म छायौ गजल । हिमाचलको झरनाझैं शेररूपी लामो कपाल शिरबन्दी मिसराको कति सुन्दर लायौ गजल । सगरमाथाजस्तै अग्लो मतला रूपी शिर तिम्रो नझुकी नै सर्जक सबलाई म्वाई तिमीले...

साहित्यकार खेमनाथ दाहालको ‘यात्राको सिकर्नी’ सार्वजनिक
साहित्यकार खेमनाथ दाहालको ‘यात्राको सिकर्नी’ सार्वजनिक

साहित्यकार खेमनाथ दाहालको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत कृतिका कृतिकार दाहालको नियात्रा संग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको हो । उषा दाहाल प्रकाशक रहेको कृति ‘यात्राको सिकर्नी’को आवरण, आकृति र वर्णविन्यास रमेश दाहालको रहेको छ ।...

कुरा . . .
कुरा . . .

कीरा . . . कहाँ पर्दोरहेछ र गिदीमा . . . ! कुरा . .. पस्दो रहेछ, बरु सुटुकै . . । अनि फैलँदो रहेछ, औंसाजस्तै गिदीभरि ! टाउकोभरि ! शरीरभरि ! कुराले . . . शब्दहरू थुतेर लाँदोरहेछ। कुराले...

मदन पुरस्कारका लागि ७ पुस्तक छानिए
मदन पुरस्कारका लागि ७ पुस्तक छानिए

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’का लागि ७ वटा पुस्तक छनौट गरेको छ । २०७६ सालमा प्रकाशितमध्ये गुठीलाई प्राप्त १ सय ५१ पुस्तकबाट उत्कृष्ट ७ छानिएका हुन् । १० पुस्तकहरुको सूची तयार पार्न गठित समितिले ७ पुस्तकहरुको सूची गुठीलाई उपलब्ध...

साउने झरीका ‘मायालु’ गीतहरू
साउने झरीका ‘मायालु’ गीतहरू

‘पानीले लागेर रुखविरुवाको पात हल्लिएको दृश्य र पानीको ‘सररर’ आवाजले मन त्यसै-त्यसै रमाउँछ । घरबाहिर निस्कन नपाए झ्यालबाट नियाल्न पाउँदा पनि कम्ती रमाइलो महसुस हुँदैन झरीमा । छाता ओढेर सडकैसडक हिँड्नु अलि पर-परसम्म, जमेको पानीमा खुट्टा चोपल्दै । छड्के पानीले...