गृहपृष्ठ Flash News
विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकालार्इ २-० गोलअन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक देखिएको खेलका दुवै गोल ब्राजिलले अतिरिक्त समयमा गरेको हो । ब्राजिलको जितमा कौटिन्हो र नेमारले एक-एक गोल गरे । अतिरिक्त समयको पहिलो मिनेटमै कौटिन्होले गोल...
काठमाडाैंकाे बाैद्घमा गाेली चलेकाे छ । महानगरीय अपराध महाशाखाकाे टाेलीले नियन्त्रणमा लिन खाेज्दा खुँडे भनिने अमरबहादुर तामाङ समूह प्रतिकारमा उत्रेपछि २ राउण्ड गाेली चलाइएकाे प्रहरीले जनाएकाे छ । गाेली लागेर अमरबहादुर तामाङ घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे...
रूसमा जारी विश्वकप फुटबलकाे विहिबारकाे खेलमा डेनमार्क र अष्ट्रेलियाबीचकाे खेल बराबरीमा टुंगिएकाे छ । खेलमा सुरूवाती अग्रता लिएकाे डेनमार्कले अग्रता कायम गर्न नसक्दा अष्ट्रेलियासँग बराबरीमा चित्त बुझाउनु परेकाे हाे । डेनमार्कका क्रिस्टियन एरिक्सेनले गाेल गर्दै टिमलार्इ अग्रता दिलाएकाे भए पनि...
विश्वकप फुटबलअन्तर्गत बुधबारकाे खेलमा पाेर्चुगलसँग मोरक्को १-० ले पराजित भएको छ । समूह 'बी' काे खेलमा स्ट्राइकर राेनाल्डाेले खेलको चाैथो मिनेटमा गोल गर्दै टिमलार्इ दिलाएको अग्रता जितका लागि पर्याप्त बन्यो । यससँगै रोनाल्डोले जारी विश्वकपमा चार गोल गरेका छन् ।माेरक्काेले...
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन अर्को वर्ष वैशाख ७, ८ र ९ गते गर्ने निर्णय गरेको छ । याे सँगै राजपाकाे महाधिवेशन यस वर्ष नहुने भएकाे हाे । केन्द्रीय कार्यालय बबरमहलमा बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले एक वर्षभित्र...
मकवानपुरको हेटौँडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाअन्तर्गत बन्द सत्र शुरु भएको छ । भेलामा पार्टीको विधान संशोधन, चुनावी सीमक्षा र मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा नेपाली कांग्रेसले अवलम्बन गर्नुपर्ने भावी रणनीति, विकास निर्माणमा जनसहभागिता, संसदमा प्रतिपक्षको हैसियतले खेल्नुपर्ने भुमिकालगातका विषयमा...
चीन र नेपालबीच विभिन्न ८ महत्वपूर्ण व्यापारिक सहमति एवं सम्झौता भएको छ । चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पस्थितिमा चीन र नेपालका सरकारी एवं निजी कम्पनीका प्रतिनिधिबीच ऊर्जा, जलस्रोत, फलफूल, सिमेन्ट उद्योग स्थापना...
२०७४ मा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नतिजा आगामी साता सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार आगामी साता परीक्षा नतिजा सार्वजनिक गर्ने तयारी तयारी भइरहेको छ । नतिजाका लागि कम्तिमा पाँच दिन पर्खनु पर्ने परीक्षा...
संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार सुरक्षा परिषद्बाट बाहिरिएको छ । परिषद राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डो’ भएको टिप्पणी गर्दै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलिले भनिन्, ‘अब अमेरिका यो परिषद्मा रहेन । उनले पाखण्डी र स्वार्थी निकायले मानव...
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राजनीतिक समितिको बैठक आज पनि जारी छ । बैठकले आज केही महत्वपूर्ण निर्णय लिने सो पार्टीका महासचिव केशव झाले बताएका छन् । सरकारमा सहभागिता, पार्टीको राष्ट्रिय महाधिवेशन, आगामी रणनीतिलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।...











