उरूग्वे २-० ले अगाडि
उरूग्वे २-० ले अगाडि

अायाेजक रूसविरूद्धकाे खेलमा उरूग्वेदे २-० गाेलकाे अग्रता लिएकाे छ । समूह 'ए' काे साेमबार भएकाे खेलमा लुइस स्वारेज र डिएकाे लक्षल्टकाे गाेलकाे मद्दतले उरूग्वेले २-० काे अग्रता लिएकाे हाे । उरूग्वेले खेलकाे १० अाैं मिनेटमै अग्रता लिएकाे थियाे । स्वारेजकाे...

मोनोरेल कम्पनीलाई १५ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चको अादेश
मोनोरेल कम्पनीलाई १५ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चको अादेश

सर्वोच्च अदालतले मोनोरेल कम्पनीलाई मोनोरेल सञ्चालनसम्बन्धी जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मोनोरेल कम्पनीलाई रेल सञ्चालनसम्बन्धी विवरण १५ दिनभित्र पेस गर्न आदेश दिएको हो । मोनोरेल कम्पनी प्रालिले मोनोरेल...

मलेसियामा बस दुर्घटना, ३६ नेपाली घाइते
मलेसियामा बस दुर्घटना, ३६ नेपाली घाइते

मलेसियामा सोमबार भएको दुर्घटनामा परी कम्तीमा ३६ नेपाली घाइते भएका छन् । सोमबार विहान कामदार बोकेको उक्त दुर्घटनामा परी ठूलो संख्यामा नेपालीहरु घाइते भएका हुन् । उनीहरुको त्याहाँस्थित पेनाङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये अधिकांशको...

अाज प्रधानमन्त्रीले संसदमा सम्बोधन नगर्ने
अाज प्रधानमन्त्रीले संसदमा सम्बोधन नगर्ने

प्रतिनिधि सभाको बैठकमा अाज हुने भनिएको प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्य भोलि (असार १२ गते) हुने भएको छ । अाज विनियोजन विधेयकमाथिको छलफल जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले कार्यव्यस्तताका कारण अाज हुने भनिएको सम्बोधन स्थगित भएको जानकारी...

टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन
टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआन दोस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । त्यहाँको सरकारी मिडियाका अनुसार बढीभन्दा बढी भोटको गणना भइसकेको छ जसमा एर्दोआनले ५३ प्रतिशत मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत...

बेलायतद्वारा पानामा ६-१ गोलले पराजित
बेलायतद्वारा पानामा ६-१ गोलले पराजित

विश्वकप फुटबलअन्तर्गत अाइतबार सम्पन्न पहिलो खेलमा बेलायतले पानामालार्इ ६-१ गोलको फराकिलो अन्तरले हराएको छ । पहिलो हाफमै पाँच गोल गरेको बेलायतले दोस्रो हाफको ६१अाैं मिनेटमा अर्को गोल थपेको हो । बेलायतले पहिलो हाफमा पानामाविरूद्ध ८, २२, ३६, ३९ र ४५अाैं...

फर्किए अाेली
फर्किए अाेली

चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । ५ असारमा एक सय २० सदस्यीय जम्बो टोलिसहित चीन प्रस्थान गरेका ओली विहान साढे १० बजे त्रिभुवन विमानस्थलमा अबतरण गरेको उनको निजी सचिवालयले जनाएको छ...

प्रधानमन्त्री अाेली साँढे १० मा काठमाडाैं अाइपुग्दै
प्रधानमन्त्री अाेली साँढे १० मा काठमाडाैं अाइपुग्दै

चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्कंदै छन् । ५ असारमा एक सय १९ सदस्यीय जम्बो टोलिसहित चीन प्रस्थान गरेका ओली विहान साढे १० बजे त्रिभुवन विमानस्थलमा अबतरण गर्ने कार्यक्रम रहेको उनको निजी...

ट्युनिसियाविरूद्ध बेल्जियम ५-२ ले विजयी
ट्युनिसियाविरूद्ध बेल्जियम ५-२ ले विजयी

रूसमा जारी विश्वकप फुटबलकाे शनिबारकाे खेलमा बेल्जियम ५-२ गाेल अन्तरले विजयी भएकाे छ । गाेलकाे वर्षा भएकाे खेलमा बेल्जियमले ट्युनिसियालार्इ फराकिलाे गाेल अन्तरले पराजित गरेकाे हाे । मस्कोस्थित स्पार्टक रंगशालामा बेल्जियमका इडेन हाजार्डले खेल सुरु भएको ६ मिनेटमै पेनाल्टीमार्फत गोल...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले केहीबेरअघि पत्रकार सम्मेलन गरी गत चैत महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएको हो । एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६...