गृहपृष्ठ अष्ट्रेलियाले डेनमार्कलार्इ बराबरीमा राेक्याे
अष्ट्रेलियाले डेनमार्कलार्इ बराबरीमा राेक्याे

रूसमा जारी विश्वकप फुटबलकाे विहिबारकाे खेलमा डेनमार्क र अष्ट्रेलियाबीचकाे खेल बराबरीमा टुंगिएकाे छ ।
खेलमा सुरूवाती अग्रता लिएकाे डेनमार्कले अग्रता कायम गर्न नसक्दा अष्ट्रेलियासँग बराबरीमा चित्त बुझाउनु परेकाे हाे । डेनमार्कका क्रिस्टियन एरिक्सेनले गाेल गर्दै टिमलार्इ अग्रता दिलाएकाे भए पनि त्यसलार्इ कायम राख्न नसक्दा खेल बराबरीमा टुंगीएकाे हाे । अष्ट्रेलियाका जेडिनाकले डेनमार्कविरूद्ध बराबरी गाेल फर्काएका थिए ।
प्रकाशित समय १९:२० बजे