गृहपृष्ठ स्वास्थ्य

भ्रमले गर्दा खोप लगाउने कार्य सुस्त
भ्रमले गर्दा खोप लगाउने कार्य सुस्त

महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन...

भारतमा कोभिड–१९ संक्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
भारतमा कोभिड–१९ संक्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड छ लाख ५४ हजार ५३३ पुगेको केन्द्रीय...

दक्ष जनशक्तिको अभावमा चलेन सघन उपचार कक्ष
दक्ष जनशक्तिको अभावमा चलेन सघन उपचार कक्ष

गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोग विहीन बनेको छ । गत मंसिरमा स्थापना गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष दक्ष जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश...

ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको सेवा
ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको सेवा

काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ । निजी क्षेत्रको लगानीमा २०६९ साल पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न २६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा...

मैत्री सेवा आश्रमका वृद्धवृद्धालाई गुर्जोको निःशुल्क औषधि
मैत्री सेवा आश्रमका वृद्धवृद्धालाई गुर्जोको निःशुल्क औषधि

शंखरापुर नगरपालिका–४ स्थित मैत्री सेवा आश्रममा रहेका वृद्धवृद्धाका लागि औषधीय गुणले युक्त वनस्पति गुर्जोबाट बनेको धुलो, औषधि, चियालगायत सामग्री वितरण गरिएको छ । देशव्यापीरूपमा निःशुल्क गुर्जोका बिरुवा एवं यसबाट बनेका धुलो, गुर्जोबाट बनेको औषधि, चियालगायत सामग्री वितरण गर्दै आएका अभियानकर्मी...

मंगलबार थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि, ९६६ जना डिस्चार्ज
मंगलबार थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि, ९६६ जना डिस्चार्ज

मंलबार थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ९६६ जना कोरोनामुक्त भएका छन् । यससँगै...

थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

आइतबार थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप १ हजार ९७...

कोभिड संक्रमित १० दिन क्वारेन्टिनमा बस्नुपर्ने
कोभिड संक्रमित १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि संक्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ । विभिन्न अध्ययनले १० दिनपछि संक्रमण एक व्यक्तिबाट अर्को...

थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

बिहीबार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ । आज कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएका छन् ।...

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गर्ने
सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गर्ने

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका...