गृहपृष्ठ सूचना/प्रविधि
बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी (Symphony) नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो । सिम्फोनी ब्राण्डका ३ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको...
नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पुस १७ गतेदेखि एनटीटीभी ब्रान्डमा फाइबर टु दि होममार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको हो । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डेटा सेवा उपलब्ध गराइरहेकोमा अब...
नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु...
नेपाल टेलिकम र काठमाडौ-तराई/मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता भएको छ । राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मि.) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच गत शुक्रबार...
सुशासनसहितको मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य रहेकोमा सरकार र निजी क्षेत्र एकमत देखिएका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले शुक्रबार आयोजना गरेको पहिलो 'इन्डस्ट्री‑गभर्मेन्ट डाइलग' कार्यक्रमका सहभागी मन्त्री, सूचना प्रविधि विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले...
नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच- जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच- जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको...
क्लाउड कम्प्युटिङमा दक्ष जनशक्ति उत्पादन गर्न भन्दै लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले बेलायतको जेनेज क्लाउड एकेडेमीसँग सहकार्य अघि बढाएको छ । सहकार्यअन्तर्गत विद्यार्थीले बीएस्सी आईटी (आनर्स) का साथै क्लाउड कम्प्युटिङ सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् । सन् १९९८ मा स्थापित...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज मंगलबार आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि...
नेपालसहित विश्वका केही मुलुकमा सोमबार अपराह्न ५ बजेपछि जीमेल, युट्युब, प्लेस्टोरसहित गुगलका सेवाहरू ठप्प भएका छन् । नेपाल, भारत, दक्षिण-पूर्वी एसियादेखि अमेरिकाको केही भागमा समेत गुगलको सेवा ठप्प भएको हो । साँझ ६ बजेसम्म गुगलले औपचारिक रूपमा सेवा ठप्प भएको...
ओपोले चौथो चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानवकेन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शन गरेको छ । यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी जापनिज ईन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसँगको सहकार्यमा निर्माण गरिएका हुन् । भविस्यका डिजाइन क्षेत्रको अन्वेषणको रुपमा लिइएका...











