गृहपृष्ठ स्थानीय सरकार

गाउँदेखि सहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाले विकासमा गति लिएको छ । स्थानीय जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेका छन् । महानगरमा महानगरपालिका, बागमती प्रदेश सरकार र संघ सरकारका आयोजना सञ्चालनमा आएसँगै विकासका कामले गति लिएका छन् । महानगरपालिकको...

बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन सुरु गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’...

नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ । नगरपालिकालाई कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गरिनेछ । नगर...

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत...

सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पु‑याएपछि जाजरकोट सातवटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एकैपटक जिल्लाका पाँच ठाउँमा...

धनगढीलाई लैंगिकमैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैंगिक विभेद न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताइन् । लिंगकै आधारमा घर र...

झापाको दमक नगरपालिका ३ का अध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिले आफ्नो पारिश्रमिक तथा सेवा सुविधाबापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । बाघखोर चोकबाट करिब किलोमिटरनजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेको परिवारका लागि...

ललितपुरको महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्यका लागि समझदारी भएको छ । समझदारी पत्रमा महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगर क्षेत्रभित्रका...

स्याङजाको वालिङ नगरपालिकाका बासिन्दाले राजस्व आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी बुझाउन सक्ने भएका छन् । खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झाैता गरेकाे छ । नगरपालिकाका बासिन्दाले सम्पत्ति लगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिएवापत सेवा...