गृहपृष्ठ लोकसेवा
१. अमुर नदी कुन-कुन देशको सिमाना नदी हो ? – रुस र चीन २. महमा सबैभन्दा बढी पाइने तत्व कुन हो ? – फुक्टोस (३८.२ प्रतिशत) ३. सरकारले क्षतिपूर्तिसहितको नागरिक वडापत्र कहिलेदेखि लागू गरेको हो ? ‑ २०७० साल वैशाख...
लोकसेवा आयोगले एकै पटक ठूलो संख्यामा कर्मचारी आव्हान गरेको छ । रिक्त भएका विभिन्न पदको लागि लोकसेवा आयोगले निजामती सेवा तर्फका विभिन्न पदमा खुला तथा समावेशी पदहरुका लागि विज्ञापन गरेको छ । तोकिएको मिति भित्र आवश्यक योग्यता पुगेका उम्मेदवारले अनलाईन...
काठमाडौँ । लोकसेवा आयोगले तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी मागेको छ । विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा कर्मचारी आवश्यक परेकोले कर्मचारीका लागि विज्ञापन गरेको...
१. गृह मन्त्रालयले अंग्रेजी भाषा प्रयोग गरी नयाँ ढाँचाको नागरिकता कहिलेदेखि वितरण गरेको हो ? - २०६६ मंसिर १ २. विश्वको सबैभन्दा ठूलो नेसनल पार्क बुड बफेली नेसनल पार्क कुन महादेशमा पर्छ ? - उत्तर अमेरिका ३. उत्तर अमेरिकाको शीतोष्ण...
यतिखेर देशभरबाट माग भएबमोजिम लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाको धमाधम नतिजा आइरहेको छ । बुधबार मात्रै काठमाडौंबाट खुलेको छैटौं तह (अधिकृत स्तर)को नतिजा आएको छ । केही ठाउँबाहेक शाखा अधिकृत पदको नतिजा आइसकेको छ भने खरिदार, नायब सुब्बा, महिला विकास...
१. नेपालले तय गरेको दिगो विकास लक्ष्य (संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयनमा आएको १५ वर्षे दिगो विकास लक्ष्य) अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशतमा झार्ने योजना छ ? - ६ प्रतिशत २. वेद अध्येता डा. स्वामी...
प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आठ जना शाखा अधिकृत कार्यरत छन् । यी आठ शाखा अधिकृतमध्ये एक हुन्, श्यामसुन्दर महतो । ओठमाथि भर्खर जुँगाको रेखी बस्दै गरेका महतो प्रशासन सेवातर्फ कार्यरत छन् । मुख्यमन्त्री कार्यालयमा कार्यरत अन्य शाखा...
प्रदेश एकको प्रदेशसभा बैठकले ‘प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । प्रदेश सभाको मंगलबार बसेको बैठकले लोकसेवा विधेयक बहुमतले पारित भएको हो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस्...
संविधानले ग्यारेन्टी गरेअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रियामा आरक्षण हटाएर अधिकार खास्न खोजेको रतुवामाई नगरपालिकाका प्रमुख रीन राईले आरोप लगाएका छन् । २५औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ रतुवामाई नगर समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख राईले...
संघीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ । सङ्घीय निजामती ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक प्रशासनसँग सम्बन्धित काम...











