गृहपृष्ठ लोकसेवा आयोगले माग्यो एकै पटक ७६८ जना कर्मचारी
लोकसेवा आयोगले माग्यो एकै पटक ७६८ जना कर्मचारी
लोकसेवा आयोगले एकै पटक ठूलो संख्यामा कर्मचारी आव्हान गरेको छ ।
रिक्त भएका विभिन्न पदको लागि लोकसेवा आयोगले निजामती सेवा तर्फका विभिन्न पदमा खुला तथा समावेशी पदहरुका लागि विज्ञापन गरेको छ ।
तोकिएको मिति भित्र आवश्यक योग्यता पुगेका उम्मेदवारले अनलाईन मार्फत दरखास्त दिन सक्ने लोकसेवा आयोगको कार्यालयले जनाएको छ ।
प्रकाशित समय ०८:३१ बजे















