पानीको महत्व सम्झाउने दिन मात्र नबनोस् विश्व पानी दिवस
पानीको महत्व सम्झाउने दिन मात्र नबनोस् विश्व पानी दिवस

कृष्ण अधिकारी । काठमाडौं । मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड...

प्रदेश आयोगको उपाध्यक्षमा श्रेष्ठ
प्रदेश आयोगको उपाध्यक्षमा श्रेष्ठ

बुटवल । प्रदेश नम्बर ५ मा प्रदेश योजना आयोग गठन भएको छ । प्रदेश मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले योजना आयोग गठन गरेर त्यसको उपाध्यक्षमा डा. प्रकासकुमार श्रेष्ठलाई चयन गरेको छ । आयोगको अध्यक्ष मुख्यमन्त्री हुने व्यवस्था छ । आयोगका १...

बेमौसमी मकैखेतीमा बाँकेका किसानको आकर्षण
बेमौसमी मकैखेतीमा बाँकेका किसानको आकर्षण

बाँके । बैमौसमी मकै खेती गरेर बाँकेका किसानहरु राम्रो आम्दानी गर्न सफल भएका छन् । वर्षे सिजनमा लगाइने स्थानीय जातको मकैभन्दा हिउँदे सिजनमा लगाइने हाइब्रिड जातको मकैबाट तीन गुणासम्म बढी उत्पादन हुन थालेपछि किसानहरुमा बैमौसमी मकै खेतीतर्फ आकर्षण बढेको हो...

सबै क्षेत्रका रोजगारीमा सिन्डिकेटको अन्त्य जरुरी
सबै क्षेत्रका रोजगारीमा सिन्डिकेटको अन्त्य जरुरी

काठमाडौं  । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारी क्षेत्रमा रहेका सबै किसिमका सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेका छन् । विभिन्न किसिमका सिन्डिकेट देखिएको आफ्नो प्रमुख प्राथमिकता सिन्डिकेटको अन्त्य गर्नु हो । प्रादर्शिता, प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्य मान्यता अनुसार...

प्रदेश राजधानी बुटवल स्थायी हुन सक्दैन : सभामुख महरा
प्रदेश राजधानी बुटवल स्थायी हुन सक्दैन : सभामुख महरा

देवी भण्डारी । दाङ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले ५ नम्वर प्रदेश राजधानी बुटवल स्थायी हुन नसक्ने बताएका छन् । उनले दाङ राजधानीको मुद्दा अझै नसुल्झिएको भन्दै प्रदेशको अस्थाई राजधानी बुटवल तोकिए पनि त्यहाँ स्थायी राजधानी हुन नसक्ने बताएका...

पुनः बल्झियो अस्थायी शिक्षकको स्थायी प्रक्रिया
पुनः बल्झियो अस्थायी शिक्षकको स्थायी प्रक्रिया

प्रकाश सिलवाल । काठमाडौं । अस्थायी शिक्षकलाई स्थायी गराउन आन्तरिक परीक्षाको तयारीमा शिक्षक सेवा आयोग जुटिरहेका बेला असन्तुष्ट शिक्षकले पुनः आन्दोलन थालेका छन् । विगतको सहमति र रोजगारीको हकअनुसार कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी गराउने गरी विज्ञापन नगरिएको जनाउँदै अस्थायी...

बाली नष्ट गर्दै जंगली जनावर, खेतबारी बाझो राख्नुपर्ने बाध्यता
बाली नष्ट गर्दै जंगली जनावर, खेतबारी बाझो राख्नुपर्ने बाध्यता

अछाम । जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहुँदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली...

युवा पलायन रोक्न स्वरोजगार अभियान
युवा पलायन रोक्न स्वरोजगार अभियान

रोल्पा । युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ । युवाका लागि गाउँपालिकाले...

दीपक जोशी श्रीमानले ५ अर्ब ३४ करोड, सपना मल्लले ६ अर्ब ३१ करोड छुटको आदेश
दीपक जोशी श्रीमानले  ५ अर्ब ३४ करोड, सपना मल्लले ६ अर्ब ३१ करोड छुटको आदेश

काठमाडौं । सर्वोच्च अदालतमा केही समय अगाडि ६१ अर्बको मुद्दामा छुट दिदा अहिले कामय मुकामय प्रधानन्यायाधीश दीपकराज जोशी र सपना मल्ल प्रधानले सबैभन्दा बढी छुट दिने आदेश गरेको पाइएको छ । दीपकराज जोशीले ४ ओटा मुद्दामा ५ अर्ब ३४ करोड...

रोल्पाका स्थानीय सरकारले स्वरोजगारमूलक कार्यक्रम अभियान थाले
रोल्पाका स्थानीय सरकारले स्वरोजगारमूलक कार्यक्रम अभियान थाले

रोल्पा । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको बताएको छ । गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउने लगायतका तालीम...