प्रधानमन्त्री दुर्घटनास्थलमा
प्रधानमन्त्री दुर्घटनास्थलमा

काठमाडौं । युएस बंगलाको विमान दुर्घटनापछि उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल गृहमन्त्री रामबहादुर थापाका साथ पुगेका छन् । प्रधानमन्त्री आज साँझ ४ बजेका हुुंने मन्त्रिपरिषद्को बैठक स्थगन गरी विमानस्थल पुगेका हुन् ।नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट...

गृहमन्त्रीद्धारा उद्धारमा लाग्न निर्देशन
गृहमन्त्रीद्धारा उद्धारमा लाग्न निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानमा दिउँसो १४ः२० बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं तथा ललितपुर महानगरपालिका र...

बंगला विमान अवतरणका क्रममा दुर्घटना
बंगला विमान अवतरणका क्रममा दुर्घटना

काठमाडौं । युएस बंगलाको विमान दुर्घटनामा परेको छ । बंगलादेशबाट काठमाडौं आएको जहाज अवतरणका क्रममा आज दिउँसो १४ः२० बजे अवतरणका क्रममा दुर्घटनामा परेको हो ।...

संकटमा प्रधानन्यायाधीश, महाअभियोग लाग्ने संकेत
संकटमा प्रधानन्यायाधीश, महाअभियोग लाग्ने संकेत

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहत् इजालस सर्वाेच्चकै एक न्यायाधीशले बहिस्कार गरेका छन् । सर्वाेच्चकै सहकर्मी इजालस बहिस्कार गरेसँगै प्रधान न्यायाधीश पराजुली गम्भीर नैतिक संकटमा परेका छन् । सोमबार कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दाको पूर्ण इजलास सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले...

ज्यान जोखिममा पारेर पढ्न बाध्य विद्यार्थी
ज्यान जोखिममा पारेर पढ्न बाध्य विद्यार्थी

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तरगत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् । लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नुपर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो । तीव्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापातालाई...

शैक्षिक ऋण उपलब्ध गराउन विद्यार्थी संगठनको माग
शैक्षिक ऋण उपलब्ध गराउन विद्यार्थी संगठनको माग

काठमाडौं । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रािन्तकारीले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । तीनवटै संगठनका अध्यक्षले शनिबार जारी गरेको विज्ञप्तिमा यसअघि त्रिभुवन विश्वविद्यालयमा मात्रै हुँदै आएको सो निर्वाचन अन्य...

प्रदेश राजधानीमा भौतिक पूर्वाधार अभाव
प्रदेश राजधानीमा भौतिक पूर्वाधार अभाव

बुटवल । भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् । केन्द्रीय सरकार अन्तरगतसञ्चालित सरकारी...

कर्णालीमा गरिबी : एनजीओले जनता अल्छी !
कर्णालीमा गरिबी : एनजीओले जनता अल्छी !

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अतिथि सत्कारका लागि भनेर फूलका मालासमेत भारतबाट आयात गरेर गरिबी नघट्ने बताएका छन् । शनिबार गरिबी निवारण कोषले आयोजना गरेको व्यावसायिकता विकास र समृद्धिका लागि स्थानीय सरकारहरुसँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले हरेक बस्तु भारत...

अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा
अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

वासुदेव पौडेल । पोखरा । पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ । पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस...

जफत गरिँदै बीस वर्ष पुराना सवारी साधन
जफत गरिँदै बीस वर्ष पुराना सवारी साधन

पूर्णप्रसाद मिश्र । काठमाडौं । सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ‘जनताको सेवा रोक’ भन्न नसकिने जनाएको...