गृहपृष्ठ विशेष
बेनी, म्याग्दी । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई रु आठ करोड मुआब्जा वितरण गर्न लागिएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आज विश्वासको मत लिदै छन् । दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन थालेका हुन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने ब्यवस्था...
भक्तपुर । भक्तपुरको हनुमन्ते नदी सफाइ अभियानको आज दोस्रो हप्ता सयौंको सहभागितामा १२ गाडी फोहोर संकलन गरिएको छ । राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वलीबाट अभियानको आज भएको सरसफाइमा प्रदेशसभा सदस्य, विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता, कार्यकर्ता, स्थानीय...
प्रकाश सिलवाल । काठमाडौँ । नेपाली शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्पष्ट कानूनी आधारबिना विद्यालय शिक्षामा स्थानीय तहले अधिकार प्रयोग गरेको भन्दै त्यसको आलोचना गरिएको छ । स्थानीय तहले बनाउन थालेका शिक्षासम्बन्धी ऐन, नियम...
काठमाडौं । कला र संगित भने पछि हुरुक्कै हुने राजिव लामा बिगत १२ बर्षदेखि जापानमा बस्दै आएका छन् । जापानमा बसे पनिे नेपाल मोह भने असाध्यै छ । कला र संगित बाहेक उन्ले जापानमा बसेर नेपालको समाजिक काममा पनि...
सुर्खेत । सुर्खेत पञ्चपुरी नगरपालिका–१० गल्फगाउँका बाढीपीडितको अवस्था बुझ्न कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित पत्रकारको टोलीले त्यहाँको स्थलगत भ्रमण गर्यो । कानूनमन्त्री भण्डारी पुगेपछि कलेटी परेका ओठ, चाउरी परेका गाला र निन्याउरो अनुहारमा थोरै खुशी लिएर...
खोटाङ । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलनका अवसरमा ३६ शीर्षकका बाल पुस्तक र बाल साहित्य विमोचन भएका छन् । नेपाल बाल साहित्य समाज मूल आयोजक समिति काठमाडौँ, नेपाल प्रज्ञा –प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको दुईदिने...
विराटनगर । नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ मा वायू प्रदूषणका कारण अनेकौं रोग निम्तिने गरेको जानकारी दिए । प्रदेश...
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने भएको छ । काँग्रेस केन्द्रीय मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा...
काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग आज अपराह्न रक्षा मन्त्रालयमा भेट गरे । मन्त्री पोखरेलले नेपालको विकासका लागि अमेरिकाको निरन्तर सहयोग अपेक्षित रहेको बताउँदै सरकारले मित्रराष्ट्र अमेरिकासँग आपसी सहयोग र सम्बन्ध थप विकास र बिस्तार गर्न चाहेको...











