गृहपृष्ठ प्रधानमन्त्री दुर्घटनास्थलमा
प्रधानमन्त्री दुर्घटनास्थलमा
a+unf ljdfg b'3{6gf
a+unfb]zaf6 sf7df8f}F cfPsf] o'P; a+unf ljdfg ;f]daf/ lbpF;f] !$M@) ah] lqe'jg cGt/f{l{i6«o ljdfg:yndf cjt/0fsf qmddf b'3{6gfdf k/L cfunfuL ePkl5 ofq'x?sf] p4f/sf] k|of; x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । युएस बंगलाको विमान दुर्घटनापछि उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल गृहमन्त्री रामबहादुर थापाका साथ पुगेका छन् । प्रधानमन्त्री आज साँझ ४ बजेका हुुंने मन्त्रिपरिषद्को बैठक स्थगन गरी विमानस्थल पुगेका हुन् ।नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएको छ ।
प्रकाशित समय १६:३७ बजे

















