गृहपृष्ठ विशेष
काठमाडौं । ग्लोबल आइएमई बैंकले मोरङ्ग र सप्तरी जिल्लामा थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको कुशल चोकमा ७३औँ शाखा र सप्तरीको कठौना बजारमा ७४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । मोरङ्ग जिल्लाको कुशल चोकमा...
काठमाडौं । तपाईसँग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नुभएको छैन ? अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ । तर त्यसका लागि आफनो व्यवसायीक योजना पेश गर्नुपर्ने छ । सरकारले शैक्षिक...
भक्तपुर, १९ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने कोहीलाई कारबाही गरिने बताए । हनुमन्ते खोला सरसफाइ अभियानको उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे । आगामी वैशाख १ गतेदेखि हरियो स्टिकर नहुने सवारी...
बाँके । ‘युवाको जागरण स् बाघ चितुवाको संरक्षण’ भन्ने नाराका साथ चोरी सिकार नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान–२०७४ का अवसरमा कोहलपुरमा विभिन्न झाँकीसहितको र्याली निकालिएको छ । अभियानका क्रममा बाँके निकुञ्जमा हात्ती सफारीको उद्घाटन गरी पर्यापर्यटनको आरम्भ भएको जानकारी दिइएको...
काठमाडौं, १८ फागुन । सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालेको छ । जिल्ला कार्यालय र आफू मातहतका निकायमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालिएको मन्त्रालयको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मराज...
काठमाडौं, १८ फागुन । केपी प्रधानमन्त्री शर्मा ओली र नेपालको लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरिएको छ । आज भएको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई पठाएकामा धन्यवाद दिदै अमेरिकी सरकारले नेपालको विकासलगायत...
काठमाडौं, १८ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा आज बसेको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षण...
काठमाडौं, १८ फागुन । प्रदर्शनीस्थित मार्गमा रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ । २०२३ देखि रक्तसञ्चार सेवा गर्दै आएको केन्द्रको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको थियो । नेपाल रेडक्रस सोसाइटीले हाल अस्थायी रुपमा ललितपुर ग्वार्कोबाट संचालन...
काठमाडौं, १८ फागुन । मुलुकको ऊर्जाको माग र आपूर्तिबीच सन्तुलन ल्याउनका लागि वार्षिक रु एक खर्ब ३१ अर्ब ४० करोड लगानी गर्नुपर्ने देखिएको छ । दश वर्षसम्म निरन्तर रुपमा सोही परिमाणका लगानी गरिएमात्रै निर्धारित लक्ष्यको ५० प्रतिशतमात्रै विद्युत् उत्पादन गर्न...
काठमाडौं, १८ फागुन । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हिजो मनाइए पनि तराईका जिल्लामा आज धूमधामका साथ होली पर्व मनाईदै छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एक–आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रंग दलेर...











