गाउँपालिकामै मावि शिक्षकको दरबन्दी शून्य
गाउँपालिकामै मावि शिक्षकको दरबन्दी शून्य

उमा केसी । रोल्पा । शिक्षा क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी गरेको भए पनि रोल्पाको एक गाउँपालिकामा भने मावि शिक्षकको शून्य दरबन्दी रहेको छ । सरकारी दरबन्दी शून्य रहँदा त्यहाँका अभिभावक चन्दा उठाएर माध्यमिक तहको पठनपाठन गर्न बाध्य भएका छन्...

सरकार जाने विषय टुंग्याउन फोरम आन्तरिक तयारीमा
सरकार जाने विषय टुंग्याउन फोरम आन्तरिक तयारीमा

काठमाडौ । ओली नेतृत्वको सरकारसँग अन्तिम सहमति गर्नुअघि संघीय समाजवादी फोरमले आन्तरिक छलफल गर्न थालेको छ। सरकारसँग भएको वार्ताका बारेमा जानकारी दिन फोरमले आकस्मिक रुपमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । बैठक अहिले केही बेरमा पार्टी कार्यालय तीनकुनेमा...

एमाले स्थायी कमिटीको बैठक बस्दै
एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार टुंगाउन एमाले स्थायी कमिटीको बैठक बस्दै काठमाडौं नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । दिउसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे छलफल हुनेछ । राष्ट्रपति चुनाव अन्तर्गत बुधबार उम्मेदवारको...

१९ महिनासम्म मजदूरले पारिश्रमिक पाएनन्
१९ महिनासम्म मजदूरले पारिश्रमिक पाएनन्

बैतडी । बैतडीको देहीमाण्डौँ–गिरेगाडा सडकखण्ड ग्राभेल गरेका बखत काम गरेका २०० मजदूरले १९ महिनासम्म पनि पारिश्रमिक नपाएको बताएका छन् । विसं २०७३ असार र साउन महिनामा सो सडकमा ग्राभेल बिछ्याइँदा काम गरेका कामदार र उधारोमा सामान दिएका व्यापारीले आफूलाई दिन्छौँ...

हक्कीको उर्बरभूमि : ‘उल्टाखाम र बागफाँटा’
हक्कीको उर्बरभूमि : ‘उल्टाखाम र बागफाँटा’

शेरबहादुर सिंह । कञ्चनपुर । मुलुकको हक्की खेल कञ्चनपुरका दुईवटा गाउँका खेलाडीले धानेको छ, भन्दा अनौठो लाग्न सक्छ । भीमदत्तनगरपालिका–२ को उल्टाखाम) र...

‘अमेरिकी मोडलमा नेपाली सरकार सञ्चालन’
‘अमेरिकी मोडलमा नेपाली सरकार सञ्चालन’

काठमाडौं । बामपन्थी सरकारले अमेरिकी मोडलमा राज्यको शासन प्रशासन सञ्चालन गर्ने भएको छ । अमेरिकी शासनलाई साम्राज्यवादीको संज्ञा दिने बामपन्थीहरुले राज्य सञ्चालनका सवालमा भने अमेरिकी मोडल नै उपयुक्त हुने प्रतिवेदन तयार पारेका हुन् । एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा माओवादी...

पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन आज नेपाल आउँदै
पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन आज नेपाल आउँदै

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै । प्रतिनिधिमण्डलको ३० सदस्यीय नेतृत्व गर्दै अब्बासी आज अपराह्न काठमाडौं आउन लागेको हो । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत...

चाडै पार्टी एकता गरेर सरप्राईज दिने प्रधानमन्त्री ओलीको भनाई
चाडै पार्टी एकता गरेर सरप्राईज दिने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीच चाडै एकता हुने बताए । ४५ औं शहीद स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय धुमवराहिमा भएको कार्यक्रममा उहाँले बाम एकता नचाहनेलाई चाडै एकता गरेर सरप्राईज दिने...

भैरहवा कारागारमा चारगुणा बढी कैदीबन्दी
भैरहवा कारागारमा चारगुणा बढी कैदीबन्दी

बुटवल । क्षमताभन्दा चारगुणा बढी कैदी बन्दीहरुलाई एतिहासिक राणाकालीन भैरहवा कारागारमा राख्दा उनीहरुको जीवन जोखिममा परेको छ । एकसय क्षमता भएको उक्त कारागारमा क्षमता भन्दा करिव चारगुणा बढी अर्थात् ३९६ जना कैदीवन्दीहरु रहेको जेलर प्रेम रोक्काले जानकारी दिए । कैदीवन्दीहरुले...

संसदको पहिलो बैठक आज, यस्तो छ कार्यसूची
संसदको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदको पहिलो बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा सभामुख महन्थ ठाकुरले राष्ट्रपतिबाट संसद बैठक आव्हान भएको...