गृहपृष्ठ विशेष
काठमाडौं १८ फागुन । नेपाली लेगस्पीनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेटमा अनुबन्ध भएका छन् । लामिछानेलाई क्रिस गेल कप्तानीको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले अनुबन्ध गरेको हो । लण्डनमा गएराती सम्पन्न खेलाडीको बोलकबोलमा सन्दीपलाई ५ हजार अमेरिकी डलरमा सेन्ट...
काठमाडौं १८ फागुन । सरकारलाई दुई तिहाइ समर्थन जुटाउने कसरतमा रहेको वाम गठबनधनले संघीय समाजवादी फोरमसँग भोली सहमति गर्ने भएको छ । फोरमले उठाउँदै आएको माग पूरा गर्नका लागि आपसी सहमतिमा संविधान संसोधन गर्ने गरी सहमति हुन लागेको हो ।...
प्रकाश सिलवाल । काठमाडौँ । नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ । विसं २०२८ मा बनेको शिक्षा ऐन पटक पटक संशोधन हुँदै शैक्षिक व्यवस्थापन गरिएका सन्दर्भमा त्यसलाई विस्थापन गर्न नेपालको संविधानानुकूल नयाँ...
सिद्धराज भट्ट । धनगढी । कानून विपरीतका अवाञ्छित एवं आपराधिक काम कसैले गरिरहनुभएको छ भने सावधान रहनुहोला । किनकी अपराधको अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रदेश नं ७ को राजधानी धनगढीमा पहिलो पटक आजबाट तालीम प्राप्त कुकुर शाखा ‘डग केनेल’...
काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उलंघन गर्ने १ हजार ६२८ जना चालक कारबाहीमा परेका छन् । कारबाहीबाट ११ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा बढि जथाभावि...
बुटवल । सिंहदरवारको अधिकार गाउँमा छ । राजधानीबाट हुने अधिकांश काम र निर्णय स्थानीय तहले गर्न सक्छन् । किनकी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्थानीय तह अधिकार सम्पन्न भएका छन् । तर माध्यमिक तहसम्मको विद्यालय सञ्चालन अधिकार पाएको स्थानीय तह (गाउँपालिका...
बाँके । बाँके राष्ट्रिय निकुञ्जमा हुने दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीय समुदायसँगको सहकार्य अभियान उपलब्धिमूलक बनाउन चोरी सिकार नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान–२०७४ तयारी भव्य बनाइएको छ । स्थानीय युवा, शिक्षक–शिक्षिका, विद्यार्थी, कृषक लगायतलाई जनप्रतिनिधि, शिक्षित व्यक्ति र...
काठमाडौं, १७ फागुन । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनस“गै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्नो पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट...
खोटाङ, १७ फागुन । खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ । रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो । रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ । नगरपालिका र गाउँपालिकाले...
काठमाडौ । सन् २०२१ मा हुने संयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुलुकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आयजस्ता...











