गृहपृष्ठ विशेष
काठमाडौँ, १६ फागुन । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच आज सहमति हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र...
काठमाडौँ, १६ फागुन । जापानी सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई भौतिक पूर्वाधार निर्माणका लागि रु ७४ लाख सहयोग गर्ने भएको छ । जापानी दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने पंखा र पानीतान्ने पम्प प्रतिस्थापन गर्ने भएको छ ।प्राधिकरणले ऊर्जा दक्षता बढाइ माग व्यवस्थापन गर्ने नीतिअनुसार ग्राहकको घर र कार्यालयमा कम बिजुली खपत गर्ने सिलिङ पंखा र पानी तान्ने पम्प जडान...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भारतको एपोलो अस्पतालबीच सेवा आदानप्रदानका बिषयमा सम्झौता भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले...
कल्पना पौडेल । बर्दिया । स्थानीय पालिकामा स्वास्थ्यका खटिएका स्वास्थ्य संयोजकले कार्यक्रम सञ्चालनका लागि पर्याप्त जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बर्दियाको ठाकुराद्वारमा आजबाट सुरु भएको बाँकेका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षसहितको संयुक्त समीक्षा गोष्ठीमा...
बुटवल । रुपन्देहीमा रहेको लुम्बिनी अञ्चल अस्पताल स्थापना भएको मंगलबारबाट १०८ वर्ष पुरा भएको छ । सोे अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । लुम्बिनी अञ्चल अस्पताल विकास समितिको आयोजनामा स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण गरिएको हो ।...
रमेश लम्साल । काठमाडौँ । मुलुकको कूल जलविद्युत क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युतको क्षमता ८२ हजार ८०० मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन...
इनरुवा, १६ फागुन । सुनसरीलाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५औँ साक्षर जिल्ला घोषणा गरेको छ । देशको विकासका लागि शिक्षाको ठूलो महत्व...
काठमाडौँ, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा स्थायित्व र आर्थिक समृद्धिको लागि वर्तमान सरकारलाई सहयोग गर्ने बताएको छ । तीन साता लामो भारतको भ्रमणपछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दे अध्यक्ष राणाले...
कविता उपाध्याय । लिबाङ (रोल्पा) । नेपाल सरकारले सबैको खानामा अनिवार्य रूपमा आयोडिन नूनको प्रयोग होस् भन्ने उद्देश्य राखे पनि केही रोल्पालीका भान्छामा भने अझै आयोडिन नून पुग्न सकिरहेको छैन । रोल्पामा केही परिवार अझै पनि ढिकेनून प्रयोग गर्छन् ।...











