गृहपृष्ठ विशेष
बागलुङ, १३ फागुन । झण्डै २६ वर्षपछि बागलुङको बलेवा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज अवतरण हुने भएको छ । बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल निर्माण काम अन्तिम चरणमा पुगेको भन्दै परिक्षणका लागि सोमबार विमान अवतरण हुने जनाइएको छ । नागरिक...
काठमाडौं, १३ फागुन । रंगहरुको पर्व होली आउन अब ३ दिनमात्र बाँकी छ । त्यो त विधिवत रुपमा होली दुई दिन अघिदेखि नै शुरु भएको हो । बसन्तपुरमा चीर गाडिएसँगै होली शुरु भएको मानिन्छ । होलीलाई सभ्य र मर्यादित बनाउन...
भक्तपुर । शिक्षा सचिव मधुप्रसाद रेग्मीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिीटिइभिटी)ले सीपयुक्त जनशक्ति निर्माणका लागि क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने बताउएका छन् । सिटिइभीटीको ३० औं वार्षिकोत्सवमा उनले श्रम बजारमा सहजै बिक्न सक्ने र पूँजी निर्माणमा सहयोग...
वातावरणीय खतराबारे विभिन्न संघसंस्थाहरूले पनि खतराको घण्टी बजाइरहेका छन् । तीमध्ये केही, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनस संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र ग्रीनपिस हुन् । कतिपय संघसंस्थाले आफ्नो कामलाई असर गरेको बेला मात्र वातावरणीय समस्याबारे रिपोर्ट गर्छन् ।...
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरुबाट सोलार सौर्य उर्जामार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरुबाट सोलारमार्फत विद्युत उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत...
काठमाडौं, १३ फागुन । न्यायसम्पादन प्रक्रियालाई लिएर न्यायपरिषदमा दर्ता भएका उजुरीका आधारमा १७ जना न्यायाधीशमाथि छानबिन सुरु भएको छ।परिषद्ले ती न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रलाई उजुरी जिम्मा लगाएको छ। परिषद् स्रोतका अनुसार मि श्र समितिले उजुरीअनुरूप प्रारम्भिक...
काठमाडौं, १३ फागुन । एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने वा नयाँ पठाउने निर्णय गरेको छैन। राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ। प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउन चाहेका छन्। भण्डारीले पनि दोहोरिने प्रकट/अप्रकट चाहना राखेकी छन्। एमालेका...
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न धमाधम अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ। प्राधिकरणले संस्कृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुममति दिन नसक्ने...
काठमाडौं । दुइवटा बैंक खातामा ९र९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का गरेको छ । बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९,९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि...
काठमाडौं, १३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्तार आइतबार हुने भएको छ । मन्त्रीहरुको शपथ ग्रहण हुनेछ । एमाले र माओवादीबीच पार्टी एकताको सात बुँदे आधारपत्रमा हस्ताक्षर गरेपछि माओवादी मन्त्रीहरु पनि ओली नेतृत्वको सरकारमा सामेल...











