‘भिजन ५ र मिसन ५’ सांगठनिक पुनर्गठन प्रस्ताव
‘भिजन ५ र मिसन ५’ सांगठनिक पुनर्गठन प्रस्ताव

काठमाडौं, १३ फागुन । नयाँ शक्ति पार्टी, नेपालले आफ्नो पार्टीको नाम परिवर्तन गर्ने भएको छ । संघीय परिषद्को चौथो विस्तारित बैठक लुम्बिनीमा भएको बैठकले आसन्न प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने र छलफलबाट उपयुक्त नाम तय गरिने पार्टीले जनाएको...

प्रदेश नं ६ को नाम ‘कर्णाली’ नामाङ्कन गरियो
प्रदेश नं ६ को नाम ‘कर्णाली’ नामाङ्कन गरियो

सुर्खेत, १२ फागुन । प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ ।  आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा ९एमाले० संसदीय दलका नेता यामलाल कँडेलले...

माओवादीले शनिबारसम्म नाम टुंग्याउने
माओवादीले शनिबारसम्म नाम टुंग्याउने

काठमाडौं, ११ फागुन । पार्टी एकीकरणको ७ बुँदे आधारपत्रमा हस्ताक्षेर भएसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएको माओवादी केन्द्रले शनिबारसम्ममा आफ्नो तर्फका मन्त्रीको नाम टुंगो लगाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटर...

स्थायी कमिटी बैठकः मन्त्री छान्ने जिम्मा अध्यक्षलाई
स्थायी कमिटी बैठकः मन्त्री छान्ने जिम्मा अध्यक्षलाई

काठमाडौं, ११ फागुन । एमाले स्थायी कमिटीको बैठकले मन्त्री छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। पार्टी एकीकरण तथा मन्त्रीको नाम टुंगो लगाउन शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रीको सहमति जुट्न नसकेपछि छनोटको जिम्मा पार्टी...

होली विधिवत रुपमा शुरु, बसन्तपुरमा चीर गाडियो
होली विधिवत रुपमा शुरु, बसन्तपुरमा चीर गाडियो

काठमाडौं, ११ फागुन । रंगहरुको पर्व होली शुक्रबारबाट विधिवत रुपमा शुरु भएको हो । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा शुक्रबार बिहान रंगी विरंगी कपडाहरूको ध्वजासहित तीन खण्डे चीर ठड्याएसँगै होली शुरु भएको हो । हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा...

स्थायी समिति बैठकमै ओलीको ‘ह्यापी बर्थ–डे’
स्थायी समिति बैठकमै ओलीको ‘ह्यापी बर्थ–डे’

काठमाडौं, ११ फागुन । एमाले स्थायी समिति बैठकमै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन मनाइएको छ । मन्त्रीको नाम चयन गर्न बसेको पार्टी स्थायी कमिटि बैठकमा केक काटेर ओलीको जन्मदिन मनाइएको हो। वि.सं. २००८ सालमा तेह्रथुमको ईवामा...

नेपालगन्जका इँट्टा उद्योगमा बालमजदुर धेरै
नेपालगन्जका इँट्टा उद्योगमा बालमजदुर धेरै

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेका इँट्टा उद्योगहरुमा बाल मजदुरहरुको प्रयोग बढि भइरहेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ वडा कार्यालयले गरेको अनुगमनका क्रममा बाल मजदुरको प्रयोग भइरहेको पाइएको हो । नेपालगन्ज वडा नं. १३ स्थित अमन इँट्टा...

मन्त्रिपरिषद् बैठकः केन्द्रमा प्रधानमन्त्रीसहित १८ मन्त्रालय
मन्त्रिपरिषद् बैठकः केन्द्रमा प्रधानमन्त्रीसहित १८ मन्त्रालय

काठमाडौं, ११ फागुन । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ ।  शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि ३० वटा रहेको मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो । अब केन्द्रमा प्रधानमन्त्री तथा...

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी आइसियुमा
छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी आइसियुमा

सिरहा, ११ फागुन । लक्ष्मीपुर ४ मा छोराको रड प्रहार बाट आमाको मृत्यु भएको छ । सिरहा लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीय ज्ञान देवी दास र १६ वर्षीय बहिनी सुनिता...

प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा
प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा

काठमाडौं, ११ फागुन । नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको सातौँ चरणको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंमा शनिबारसम्म चल्ने यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा...