मन्त्रालय भागबण्डा : एमाले–१०, माओवादी– ७
मन्त्रालय भागबण्डा : एमाले–१०, माओवादी– ७

काठमाडौं, ११ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रालयको टुंगो लगाएका हुन् ।  बैठकले दुई पार्टीलाई मन्त्रालयसमेत बाँडफाँट गरेको छ । एमालेलाई प्रधानमन्त्रीसहित...

कांग्रेस कार्यसमिति बैठक आइतबार बस्ने
कांग्रेस कार्यसमिति बैठक आइतबार बस्ने

काठमाडौं, ११ फागनु । विहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अब आउँदो आइतबार बस्ने भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले विधानलाई टेकेर केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डको वैधानिकतामाथि नै प्रश्न उठाएर बैठक नै बहिस्कार गर्ने चेतावनी...

राष्ट्रपति निर्वाचन फागुन २९ गते
राष्ट्रपति निर्वाचन फागुन २९ गते

काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठक फागुन २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदानको...

सरकारी निवास नपाउँदा मन्त्रीको बास होटेलमा
सरकारी निवास नपाउँदा मन्त्रीको बास होटेलमा

सुर्खेत, ११ फागुन । प्रदेश नम्बर ६ मा कर्मचारीले क्षेत्रीय कार्यालयका निवास छाड्न ढिला गर्दा सभामुख र मन्त्रीले सरकारी निवास पाएका छैनन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले पनि नियुक्त भएको दुई सातापछि क्षेत्रीय वन तालिम केन्द्रका निर्देशकको निवास पाएका थिए...

भ्रष्टाचार सूचीमा नेपाल १२२ औं स्थानमा
भ्रष्टाचार  सूचीमा नेपाल १२२ औं स्थानमा

काठमाडौं, फागुन १० काठमाडौं, फागुन १० भ्रष्टाचारको सूचीमा १२२ औं स्थानमा नेपाल परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा परेको छ । गत वर्ष नेपाल...

तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा
तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

कविता उपाध्याय । लिवाङ्ग (रोल्पा) । साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षाैंदेखि आरनमा काम गर्छन् । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी परेका छन् । टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि...

फागुन २० मा संसद्को शपथ
फागुन २० मा संसद्को शपथ

काठमाडौं, फागुन १० । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० मा गराउने तयारी रहेको छ । फागुन २१ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेकाले त्यसको अघिल्लो दिन सांसदको सपथ गराउने तयारी संसद् सचिवालयले गरेको...

हात्तीबाट बच्न सडक
हात्तीबाट बच्न सडक

काठमाडौं, फागुन १० झापाको दक्षिणी भेगस्थित हात्तीले दैनिक रुपमा दुःख दिन थालेपछि स्थानीयले हात्तीलाई नै आम्दानीको स्रोतको परिकल्पना स्वरुप हात्ती प्रभावित क्षेत्रका स्थानीय तहले योजना बनाएर नै काम सुरु गरेका छ । हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी...

प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए
प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

काठमाडौं, फागुन ९ । गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको हो। रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार...

दूषित खानेपानी उपभोग गर्दै
दूषित खानेपानी उपभोग गर्दै

धुलिखेल,  फागुन ९ ।  बनेपा नगरपालिका–८ र ९ का बासिन्दाले एक वर्ष अगाडिदेखि नै खानेपानी संस्थान बनेपाले वितरण गरेको धारामा आएको दूषित पानी उपभोग गर्दै आएका छन् । नौ नं वडा, शाही टोलमा पशुबध गरेर जथाभावी फोहोर फालेका कारण त्यस्तो...