गृहपृष्ठ विशेष
गौशाला, फागुन ९ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ । सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाका...
पोखरा, फागुन ८ । पोखरा विश्वविद्यालयको १५ औँ दीक्षान्त समारोहबाट चार हजार ८२६ जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुङ्गेपाटनमा आज आयोजित दीक्षान्त समारोहमा विभिन्न संकाय अन्तर्गतका स्नातक, स्नातकोत्तर तहका विद्यार्थी दीक्षित गरिएको हो । कार्यक्रममा पूर्वप्राज्ञ वरिष्ठ...
चितवन, फागुन ८ राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन विकास तथा रोजगारी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । रत्ननगरस्थित जिरौनामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्णमहोत्सव समारोहको उद्घाटन गर्दै यस क्षेत्रमा पर्यटक उद्योगको सम्भावना रहेकाले सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताए । “चितवन...
काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । वाम गठबन्धनमा आवद्ध यी दुई पार्टीले आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै...
लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो । सरकारले सन् २०२० सम्म २० लाख...
काठमाडौं, फागुन ८ । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ४ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तको औपचारिक उद्घाटन गरेको छ । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार ९फागुन ६ गते० देखि कारोबार सुरु भएको छ । सो लघुवित्तका उद्घाटन नेपाल...
काठमाडौँ, ६ फागुन । लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो । सरकारले सन्...
काठमाडौं, ६ फागुन प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो । फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२÷०६३ का परिवर्तन भए । राणा शासनको...
तिलौराकोट, कपिलवस्तु, ६ । फागुन पुरातत्व विभागले ऐतिहासिक तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले त्यस क्षेत्रमा उत्खनन भइरहेको छ । विश्व सम्पदा समितिको सचिवालयमा ती प्रमाणसहितको प्रस्ताव पु¥याउनका लागि अहिले उक्त स्थानका प्राचीन महत्वका पुरातात्विक प्रमाण जुटाउन उत्खनन भइरहेको...
काशीराम शर्मा । बाँके । २०४४ सालमा शिक्षक पेशामा आवद्ध भएका दलबहादुर सुनार बाँकेका अब्बल राजनीतिज्ञमा गनिन्छन् । समाजसेवामा रमाउने सुनारले राजनीति गर्नकै लागि २०५५ सालमा शिक्षण पेशाबाट विदा लिदै २०५६ सालमा नेकपा मालेबाट संसदीय निर्वाचनमा भाग लिए । तर...











