गृहपृष्ठ महाप्रबन्धक राजभण्डारी सम्मानित

महाप्रबन्धक राजभण्डारी सम्मानित

काठमाडौँ,२८ माघ – नेपाल टेलिकमका  महाप्रबन्धक लाई व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए बापत आज सम्मान गरिएको छ । ३७औँ वार्षिक साधारणसभामा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले ‘आउटस्टान्डिङ मेनेजर अफ द एयर २०१७’ बाट राजभण्डारीलाई सम्मान गरिएको थियो ।

‘एफवान सफ्टवयर इन्टरनेशनल’का अध्यक्ष विश्वास ढकाललाई ‘म्यानेजर अफ द एयर २०१७’बाट सम्मान गरिए । व्यवस्थापन क्षेत्रमा योगदान पु¥याउन सफल भएकोमा शुभकामना व्यक्त गरे ।उहाँले राजनीति असफल हु“दा देशमा समृद्धिको अपेक्षितरुपले अघि बढ्न नसकेको बताए । आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्टले सम्मानित राजभण्डारी र ढकाललाई बधाई ज्ञापन गर्दै मुलुकको समृद्धिमा व्यवस्थापन क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।

प्रकाशित समय १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु