कुखुराबाट लाख आम्दानी
कुखुराबाट लाख आम्दानी

सिन्धुपाल्चोक - बलेफी गाउँपालिका फुल्पिङकोट नौबिसे फाँटका लेखनाथ नेपाल उमेरले ६२ लागिसकेका छन् । कुखुरापालनबाट राम्रो आम्दानी हुने देखेर यो व्यवसायमा होमिएका उनी अहिले मासिक १ लाखसम्म कमाइ गर्छन् । ‘पहिलो पटक कुखुरापालन अरूबाटै सिकेँ, सुरुमा झन्झन्ट लागे पनि कमाइ राम्रै हुन...

नेपालद्वारा नामिबिया पराजित
नेपालद्वारा नामिबिया पराजित

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरे । नामिबियाको विन्डहकस्थित एफिज पार्क उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित १ विकेटले पराजित गरेको हो । नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । नेपालले ४९ दशमलव...

जनता बैंकले आइएमई लाइफ इन्स्योरेन्सका योजना बेच्ने सम्झौता
जनता बैंकले आइएमई लाइफ इन्स्योरेन्सका योजना बेच्ने सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै जनताका कुनै पनि शाखाबाट...

अमेरिकी अधिकारीसँग दक्षिण कोरियामा भेट नगर्ने– उत्तर कोरिया
अमेरिकी अधिकारीसँग दक्षिण कोरियामा भेट नगर्ने– उत्तर कोरिया

प्योङयाङ- ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन हुदैछ ।...

नवविवाहितालाई ज्यूँदै जलाई हत्याको प्रयास
नवविवाहितालाई ज्यूँदै जलाई हत्याको प्रयास

महेन्द्रनगर -धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् । हजाराको...

मेनपावर नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार
मेनपावर नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार

किरण भट्टराई । सप्तरी । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको...

एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ
एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

काठमाडौं एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ पक्राउ परेको छ । सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नता रहेको उनी मुद्दामा दोषी देखिएपछि फरार भएका थिए । लागुऔषध तस्करी मुद्दामा महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश...

बालश्रम न्यूनीकरण योजना ‘बालुवामा पानी’
बालश्रम न्यूनीकरण योजना ‘बालुवामा पानी’

नीरज गौतम । बाँके । बाँके जिल्लाका विभिन्न विद्यालयमा भर्ना भएका बालश्रमिकले विद्यालय छाड्ने क्रम बढ्दै गएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी सम्मिलित टोलीले जिल्लामा पटक पटक भएको संयुक्त अनुगमनबाट यो तथ्यांक बाहिर आए पनि न्यूनीकरणको ठोस...

तीन वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान
तीन वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान

काठमाडौँ । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये गुणस्तर प्रमाणपत्र पाउने उद्योगको संख्या सात पुगेको छ । यसअघि चार वटा ग्यास उद्योगले मात्रै गुणस्तर प्रमाणपत्र लिएका थिए । आज थप तीनवटालाई गुणस्तर प्रमाणपत्र प्रदान गरेपछि सो संख्या सात पुगेको छ ।...

नेपाली बजारमा टाटाको लाइट ट्रक विक्री सुरु
नेपाली बजारमा टाटाको लाइट ट्रक विक्री सुरु

काठमाडौं । कमन रेल डिजल इन्जेक्सन (सिडिआरआई) समावेश गरिएको टाटा मोटर्सको लाइट ट्रक नेपाली बजारमा विक्री सुरु गरिएको छ । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले सात किसिमका ट्रकको विक्री सुरु गरेको हो । साना तथा मझौला गाडी विक्री गर्न...