माघ २४ राष्ट्रिय सभाको निर्वाचन
माघ २४ राष्ट्रिय सभाको निर्वाचन

पुस, २२ - सरकारले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप...

४० ग्राहकको लाइन काटियो
४० ग्राहकको लाइन काटियो

पुस, २१ समयमा विद्युत महसुल नबुझाउदा ४० जना सेवाग्राहीको विद्युत लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्रले ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको विद्युत् लाइन काटिएको हो । महसुल रकम समयमा नबुझाउने...

शैक्षिक कार्यक्रम
शैक्षिक कार्यक्रम

पुस, २१ - ऊर्जा दक्षताका लागि शैक्षिक कार्यक्रम उर्जा दक्षताको संस्थागत विकाका लागि शैक्षिक कार्यक्रम बनाएरु अध्ययन सरकाले गराउने भएको छ। ऊर्जा मन्त्रालय र संघीय गणतन्त्र जर्मनीको जर्मन प्राविधिक सहयोग ९जिआइजेड०ले संयुक्तरुपमा कार्य अगाडि बढाउन लागेको हो । विद्युत्मा भइरहेको चुहावट रोक्न आवश्यक...

शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने
शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने

पुस, २१ -शालीनदी र साँखु बजारलाई शंखरापुर नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ । कला र संस्कृतिको ऐतिहासिक महत्वलाई संरक्षण गर्ने । शालीनदी तथा माधवनारायणको मेलामा सहभागी हुन आउने भक्तजनलाई त्यहाँको बारेमा जानकारी दिन शंखरापुर—शालीनदी महोत्सवसमेत शुरु भएको छ...

नेपाली काँग्रेससँग तालमेल नै पराजयको कारण ः राप्रपा
नेपाली काँग्रेससँग तालमेल  नै पराजयको कारण ः राप्रपा

पुस,२० नेपाली का“ग्रेसस“ग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्या कारण नै हो भन्ने विचार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बोल्ने अधिकांश नेताको रहेको छ । देशका १६५ स्थानमध्य पा“च स्थानमा मात्र उम्मेदवारी दिएकाले न्यूनतम मत प्राप्त गर्ने नसकेको...

पुरानै स्वरुपमा रानीपोखरी निर्माण हुने
पुरानै स्वरुपमा रानीपोखरी निर्माण हुने

पुस, २०- दुई दिनको उत्खननपछि बिहीबार बसेको समिति बैठकले रानीपोखरीमा एक फिट कालो माटा भर्ने र भत्किएको मल्लकालीन पर्खाल पुरानै स्वरुपमा बनाउने निर्णय गरे ।् डिलमा बनाउन थालिएको कंक्रिट पर्खाल पनि भत्काउने निर्णय गरेको सदस्य सुदर्शनराज तिवारीले बताए । ‘बालगोपालेश्वर...

प्रादेशिक राजधानी माग गर्दे धनकुटाबासी धनकुटा घेराउ गरेका छन् ।
प्रादेशिक राजधानी माग गर्दे धनकुटाबासी धनकुटा घेराउ गरेका छन् ।

पुस, २०- धनकुटाबासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय  सयौंको संख्यामा रहेका समूहले विहानैदेखि आम हडताल गर्नुका साथै धनकुटा ४ देब्रेबासस्थित क्षेत्रय प्रशासन कार्यालयका मुल गेटमा सा“झपख तालाबन्दी गराए । सहरी विकास डिभिजन कार्यालयमा पनि ढुंगामुंढा प्रहार गरेका छ। प्रतिनिधिसभा सदस्य...

मनाङको तिल्चे  मोटर पुग्यो
मनाङको तिल्चे  मोटर पुग्यो

पुस, २० मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ...

सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयो
सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयो

पुस, २०-  बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब रु १२ लाख ५० हजार मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ । मोफसलमा क्रियाशील तेक्वान्दो खेलमा संलग्न खेलाडीलाई प्रोत्साहन दिन डोजाङले स्थानीय सगरमाथा मल्टिमार्शल आर्ट...

खिचरा महोत्सव पुस २८ देखि
खिचरा महोत्सव पुस २८ देखि

पुस, २० यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो । खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो...