गृहपृष्ठ विशेष
पुस, २० प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै विभिन्न दलका नेता कार्यकर्ताले प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाई दबाब दिएका छन् । डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीलाई घोषणा...
पुस, १९- केही दिनयता मुलुकभर बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकामा आज विहान पौने ६ बजे यो बर्षकै सबैभन्दा कम २ दशमलव २ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
नारायण न्यौपाने पुस, १९ -व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो...
काठमाडौँ - पर्यटन बोर्डले अबका दिन धेरै खर्च गर्ने पर्यटक भित्र्याउने रणनीति अपनाउने भएको छ । बाेर्डले नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने जिम्मेवारी पाएको छ । बोर्डको १९ औं वर्षगाँठका अवसरमा बोर्डका प्रमुख अधिकृत दीपकराज जोशीले अबका दिन बोर्डले लक्जरी फोकस...
काठमाडौँ — काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सीधै पिउनयोग्य भन्दै फिल्टर नै नगरेको पानी बिक्रीवितरण गरेको पाइएको छ । केयूकेएलको ललितपुर सैंबु शाखाबाट नीलो रङको स्टिकर प्रयोग गरिएको बा२ख १३९४ नम्बरको ट्यांकरले धमाधम फिल्टर नगरेको पानी बेचिरहेको छ । काठमाडौं उपत्यका...
मनाङ, पुस १८ - विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने...
काठमाडौँ, १७ पुस - नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको...
काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला बोनस र लाभांश पाउन आशामा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार स्ट्याण्डर्ड चाटर्डको सेयर प्रतिकित्ता १ हजार ९३२ रुपैयाँमा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको...
नवलपरासी, १७ पुस - साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ । उनी करिब चार वर्षदेखि साउदी जेलमा छन् । २०६८ असोज ६ गते...
बेँसीशहर, लमजुङ, १७ पुस- भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेँसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको...











