यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु
यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु

काठमाडाैं- एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो । मृत्यु हुनेहरुमा ७६ जना...

मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु
मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

नुवाकोट, २५ पुस : आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको...

अदालतकाे मानहानी मुद्दामा डा. केसी पक्राउ
अदालतकाे मानहानी मुद्दामा डा. केसी पक्राउ

काठमाडौँ - डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश...

श्रीमती खोज्न पत्रकार सम्मेलन
श्रीमती खोज्न पत्रकार सम्मेलन

विराटनगर - नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् । बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको बताए । एक १७ वर्षीय...

प्रधानन्यायाधीश पराजुली विरुद्ध अनसन बस्ने डा. केसीकाे घाेषणा
प्रधानन्यायाधीश पराजुली विरुद्ध अनसन बस्ने डा. केसीकाे घाेषणा

काठमाडौँ — प्रा डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्‍मेलन गर्दै १४ औं अनसनको घोषणा गरेका हुन्। डा केसीले सर्वोच्च अदालतले...

जाडोले रौतहटमा पाँचको मृत्यु
जाडोले रौतहटमा पाँचको मृत्यु

रौतहट - शीतलहरका कारण रौतहटमा कठ्यांग्रिएर पाँचको मृत्यु भएको छ । आइतबार मात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि शनिबार...

बाह्र झोलुंगे पुल निर्माण हुने
बाह्र झोलुंगे पुल निर्माण हुने

पाँचथर-चालु आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १२ वटा झोलुंगे पुल निर्माण हुने भएको छ । नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो । सिबुवा खोलामा रु २४ लाख ३६ हजार...

डीम्याट खाता खोल्न लगानी कोषको अनुरोध
डीम्याट खाता खोल्न लगानी कोषको अनुरोध

काठमाडौं–नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ । कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो । वार्षिक साधारणसभाले बोनस सेयर पारित...

धनकुटामा आज बिहान ८ बजेदेखि पुर्न यातायात बन्द गरिएको छ ।
धनकुटामा आज बिहान ८ बजेदेखि पुर्न यातायात बन्द गरिएको छ ।

धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले पॉच दिनदेखि आव्हान गरेको आम हड्ताललाई निरन्तरता दिइएको आन्दोलन परिचालन समितिले जनाएको छ । हड्तालका कारण त्यहाको जनजीवन कष्टकर बन्दै गएको छ । हिजो साँझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात...

चिसोको कारण तीन जनाको मृत्यु
चिसोको कारण तीन जनाको मृत्यु

पुस, २३-लहान, २३ केही दिनयता बढ्ेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो ।...