भत्ता पाउने ७० काटेका जेष्ठ नागरिकमात्रै १३ लाख
भत्ता पाउने ७० काटेका जेष्ठ नागरिकमात्रै १३ लाख

देशभरि सामाजिक सुरक्षा भत्ता पाउनेहरूको संख्या ३० लाख पुगेको छ, जसमध्ये ७० वर्ष नाघेका जेष्ठ नागरिकहरूको संख्यामात्रै १३ लाख पुगेको छ । विगत एक दशकमा मात्रै सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या दोब्बर भएको छ । आर्थिक वर्ष २०६६/६८ मा सामाजिक...

महालेखाले नै गायब बनायो, स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन
महालेखाले नै गायब बनायो, स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन

२०७७ को दशैं–तिहार सकिएको डेढ–दुई महीना बढी भइसक्दा पनि महालेखा परीक्षकको कार्यालयको वेबसाइटको होमपेज खोल्दा दशैं–तिहार, नेपाल संवत् र छठको शुभकामना देख्न पाइन्छ । देशभरका सरकारी निकायमा राज्यकोषबाट हुने खर्चको लेखा परीक्षण गर्ने संवैधानिक निकाय हो महालेखा परीक्षकको कार्यालय ।...

बैंकिङ प्रणालीमा २ खर्ब ३४ अर्ब अधिक तरलता
बैंकिङ प्रणालीमा २ खर्ब ३४ अर्ब अधिक तरलता

नेपालको बैंकिङ क्षेत्र अहिले आवश्यकताभन्दा बढी लगानीयोग्य पुँजी (तरलता) थुप्रिँदै गएपछि अहिले तनाबमा छ । कोभिड-१९ महामारी र लामो अवधिको लकडाउनका कारण बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै गएको छ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले...

पाँच महिनामा ४ खर्ब ७५ अर्ब व्यापार घाटा
पाँच महिनामा ४ खर्ब ७५ अर्ब व्यापार घाटा

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ४ खर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको नेपालले ५० अर्ब ५ करोडको मात्र निर्यात गरेको हो । व्यापार घाटा गत...

जाडो छल्न नेपाल आउँछन् डेढ सय प्रजातिका चरा
जाडो छल्न नेपाल आउँछन् डेढ सय प्रजातिका चरा

हिउँदको चिसो बढेसँगै उत्तरी ध्रुवका रुसदेखि चीनसम्मका चराहरू  बसाइँसराइ गरेर यतिबेला नेपाल आएका छन् । नेपाल पन्छी संरक्षण संघका अनुसार हिउँदे याममा मात्र १५० भन्दा बढी प्रजातिका चरा नेपाल बसाइँसराइ गर्ने गर्छन् । संघका अनुसार नेपालमा ८८६ भन्दा बढी प्रजातिका...

विश्व ठप्प पार्ने कोरोनाभाइरसको एक वर्ष पूरा
विश्व ठप्प पार्ने कोरोनाभाइरसको एक वर्ष पूरा

चीनको वुहानबाट कोरोनाभाइरस देखापरेको आज एक वर्ष भएको छ । गत वर्ष डिसेम्बर ३१ तारिखका दिन देखापरेको भाइरसलाई ‘निमोनियाको रहस्यमय नयाँ किसिम’ भनिएको थियो । पछि वैज्ञानिकहरुले विभिन्न अध्ययन गरेर यसलाई कोरोनाभाइरस डिजिज २०१९ (कोभिड-१९) नाम दिए । वुहानमा फेलापरेको...

यो वर्ष धान बढी फल्नुमा कृषिमन्त्रालयका यस्ता छन् तर्क
यो वर्ष धान बढी फल्नुमा कृषिमन्त्रालयका यस्ता छन् तर्क

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट अनौपचारिक रूपमा 'पर्याप्त' रासायनिक मल आयात भएकाले चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालमा धानको उत्पादन गत वर्षभन्दा ७० हजार ८३१ मेट्रिक टन बढी उत्पादन भएको दाबी गरेको छ । ‘धानबालीको सिजनमा गत सालभन्दा न्यून...

संसद् विघटनसम्बन्धी मुद्दाबारे जान्नै पर्ने तथ्यहरु
संसद् विघटनसम्बन्धी मुद्दाबारे जान्नै पर्ने तथ्यहरु

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत २०७७ साल पुस ५ गते संसद् विघटन गरिन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म...

एकीकृत पहलबाट पर्यटन ब्युँताउँदै धार्चे, हेलम्बु र मादी
एकीकृत पहलबाट पर्यटन ब्युँताउँदै धार्चे, हेलम्बु र मादी

तीन वर्षअघि उत्तरी गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष निर्वाचित भइसकेपछि सन्तबहादुर (सन्तोष) गुरुङले सुन्दर, सुरक्षित र समृद्ध गाउँ बनाउने लक्ष्य लिए । त्यसलाई पूरा गर्न उनले ‘मेरा लागि पर्यटन, पर्यटनका लागि म’ को नारा अगाडि सारे । उनको प्रतिबद्धता मतदाताले पनि...

 अपांगता भएका डेढ हजार व्यक्तिलाई रोजगारी दिइने
 अपांगता भएका डेढ हजार व्यक्तिलाई रोजगारी दिइने

नेपालभरका झन्डै १ हजार ५०० सय अपांगता भएका व्यक्तिका लागि रोजगारी उपलब्ध गराइने भएको छ । द लेप्रोसी मिनस नेपालले राष्ट्रिय अपांग महासंघ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सञ्चालित रोजगारविहीन अपांगता भएका व्यक्तिहरुका लागि ऊर्जाशील अवसर (फाउन्ड) परियोजनाअन्तर्गत...