राष्ट्र बैंकद्वारा कोकाकोलाको लाभांश फिर्ता लैजान रोक
राष्ट्र बैंकद्वारा कोकाकोलाको लाभांश फिर्ता लैजान रोक

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल सेयर नेपाल बाहिर नै शंकास्पद रूपमा किनबेच भएपछि नेपाल राष्ट्र बैंकले सो कम्पनीको लाभांश नेपालबाट फिर्ता लैजानबाट रोकेको छ । बोटलर्स नेपालका रहेको ७६.१७ प्रतिशत स्वामित्व सन्...

स्वदेश फर्केकामध्ये आधा नेपाली कामदारमा फेरि विदेशिने चाह
स्वदेश फर्केकामध्ये आधा नेपाली कामदारमा फेरि विदेशिने चाह

कोभिड-१९ का कारण रोजगारी गुमेका, कटौतीमा परेका वा भुक्तानीबिनाको विदामा परेर स्वदेश फर्केका आधाभन्दा बढी नेपाली कामदारले फेरि विदेशिने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले नेपाली आप्रवासी कामदारमा परेको कोभिड-१९ को असरसम्बन्धि एक सर्वेक्षणअनुसार विदेशबाट फर्केकामध्ये देशभित्र रोजगारीको अवसर...

बैंकहरूले कमाए २० अर्ब नाफा, कुन बैंकको नाफा कति ?
बैंकहरूले कमाए २० अर्ब नाफा, कुन बैंकको नाफा कति ?

कोभिड-१९ महामारी र त्यसलाई नियन्त्रण गर्न अवलम्बन गरिएको लकडाउनका कारण नेपालका प्रायः सबै उत्पादनमूलक क्षेत्रदेखि व्यापार-व्यवसाय प्रभावित भए । तर, यो संकटका बीचमा पनि नेपालको बैंकिङ क्षेत्रले भने आफ्नो उच्च नाफा कायमै गर्न सक्यो । नेपाल राष्ट्र बैंकका अनुसार चालू...

श्रीराम सुगर मिल्सले भन्यो- आजैदेखि पैसा दिन्छौँ, किसान भन्छन्- खातामा नआएसम्म आन्दोलन रोकिँदैन
श्रीराम सुगर मिल्सले भन्यो- आजैदेखि पैसा दिन्छौँ, किसान भन्छन्- खातामा नआएसम्म आन्दोलन रोकिँदैन

रौतहटको श्रीराम सुगर मिल्सले आजैबाट उखु किसानको पैसा भुक्तानी गर्न थाल्ने जनाएको छ । किसानले काठमाडौँ आएर आन्दोलन चर्काएसँगै जिल्ला अदालतले मिल सञ्चालकलाई ठगी मुद्दामा पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पुर्जी दिएको पर्सिपल्ट श्रीराम सुगर मिल्सले किसानको पैसा भुक्तानी गर्ने...

भूमिहीनलाई असारभित्रै जग्गा वितरण गरिने, सुदूरपश्चिमका १७ स्थानीय तहसँग सम्झौता
भूमिहीनलाई असारभित्रै जग्गा वितरण गरिने, सुदूरपश्चिमका १७ स्थानीय तहसँग सम्झौता

भूमिहीनलाई जमिन उपलब्ध गराउने गराउने कार्यलाई भूमिसम्बन्धी समस्या समाधान आयोगले तीव्रता दिएको छ । वर्षौंदेखि जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने भनिए पनि विभिन्न समस्याका कारण काम अघि बढ्न सकेको थिएन । अहिले भने भूमिसम्बन्धी समस्या समाधान गरी असारभित्रै जग्गाधनी प्रमाणपत्र वितरण...

नेपालीको प्रतिव्यक्ति आय कति ?
नेपालीको प्रतिव्यक्ति आय कति ?

हालैका वर्षहरूमा नेपालीहरूको प्रतिव्यक्ति आयमा वृद्धि भएको विभिन्न अध्ययनहरूले देखाए पनि वास्तविक आय कति हो भन्ने अझै अन्योल छ । प्रतिव्यक्ति आय निकाल्नका लागि हालसम्म प्रचलित विधिहरूमा कुल राष्ट्रिय आयलाई समग्र जनसंख्याले भाग गरेर निकालिने राष्ट्रिय औसत र घरपरिवार सर्वेक्षण...

खातामा पैसा नआएसम्म आन्दोलन रोक्दैनौँ : उखु किसान (तस्बिरहरुसहित)
खातामा पैसा नआएसम्म आन्दोलन रोक्दैनौँ : उखु किसान (तस्बिरहरुसहित)

उखु किसानहरु चार दिनदेखि काठमाडौँको चिसो नभनी आन्दोलनरत छन् । उखु मिलबाट पैसा नपाएपछि आन्दोलन गर्न सर्लाहीबाट आइपुगेका उनीहरुले सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम गरिरहेका छन् । उखु किसानले बुधबार सरकारलाई दबाब बढाउन भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गरे ।...

सुदूरपश्चिम प्रदेशमा झाँगियो भ्रष्टाचार, बढी अनियमितता स्थानीय तहमा
सुदूरपश्चिम प्रदेशमा झाँगियो भ्रष्टाचार, बढी अनियमितता स्थानीय तहमा

सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रष्टाचारमा लिप्त बन्दै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा परेका उजुरी र भ्रष्टाचारमा संलग्नहरू पक्राउ परेको आधारमा स्थानीय तहमा भ्रष्टाचार झाँगिएको पाइएको हो । आयोगको कार्यालय स्थापना भएदेखि चालू आर्थिक वर्ष २०७७/७८...

नेपाली कर्मचारीलाई ‘गोटी’ बनाउँदै कोकाकोलाका व्यवस्थापक
नेपाली कर्मचारीलाई ‘गोटी’ बनाउँदै कोकाकोलाका व्यवस्थापक

कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापारिक कम्पनी, बोटलर्स नेपाल लिमिटेडका व्यवस्थापकले कम्पनीको सेयर तथा कारोबारसम्बन्धि सरकारी छानबिनमा नेपाली कर्मचारीलाई 'गोटी (मोहरा)' बनाएर आफू पछाडि उभिने रणनीति अख्तियार गरेका छन् । केही वर्षअघि नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा केही कम्पनीले...

चुरेका पहिरो पीडित जंगलमा अलपत्र, केन्द्रको मुख ताक्दै स्थानीय तह (तस्बिरहरुसहित)
चुरेका पहिरो पीडित जंगलमा अलपत्र, केन्द्रको मुख ताक्दै स्थानीय तह (तस्बिरहरुसहित)

असारमा गएको पहिरोका कारण विस्थापित भएका चुरेबासीको पाँच महिनासम्म व्यवस्थापन हुन नसकेपछि जंगलमा बास भएको छ । पहिरोबाट विस्तापित भएका कैलालीको चुरे गाउँपालिकाबासी स्थानीय विद्यालयमा बस्दै आएका थिए । लकडाउन खुलेसँगै विद्यालय सञ्चालन भएपछि उनीहरुको बास जंगलमा भएको छ ।...