आन्तरिक उत्पादन बढेपछि सिमेन्ट आयातमा भारी गिरावट, अबको प्राथमिकता निर्यात वृद्धि
आन्तरिक उत्पादन बढेपछि सिमेन्ट आयातमा भारी गिरावट, अबको प्राथमिकता निर्यात वृद्धि

भौतिक पूर्वाधारको मेरुदण्ड मानिने सिमेन्टमा तीन वर्ष अगाडिदेखि नै नेपाल आत्मनिर्भर भइसकेको छ । त्योभन्दा केही वर्ष अघिसम्म व्यापारिक कारोबारका लागि भारतीय ओपीसी, पीपीसी सिमेन्टको आयात गरिन्थ्यो । अहिले भने सिमेन्ट आयात शून्य रहेको व्यवसायीको दाबी छ । उद्योग विभागले...

कृषि विकास बैंक सबैभन्दा ठूलो, निजीमा ग्लोबल आइएमई
कृषि विकास बैंक सबैभन्दा ठूलो, निजीमा ग्लोबल आइएमई

पुँजीकोषका आधारमा सरकारी स्वामित्वको कृषि विकास बैंक सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ भने निजी क्षेत्रका बैंकहरूमध्ये ग्लोबल आइएमई बैंक अग्रणी स्थानमा रहेको नेपाल राष्ट्र बैंकको एक तथ्यांकीय विश्लेषणले देखाएको छ । राष्ट्र बैंकले आन्तरिक बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात...

अख्तियारद्वारा ४९ जनाविरुद्ध मुद्दा दायर, ९ करोड २४ लाख बिगो दाबी
अख्तियारद्वारा ४९ जनाविरुद्ध मुद्दा दायर, ९ करोड २४ लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुसमा मात्रै ४९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ परेका ४९ जनाविरुद्ध ९ करोड २४ लाख १५ हजार ८९७ रुपैयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । आधारभूत प्राथमिक...

सरकारी निकायमा यसरी गरिन्छ भ्रष्टाचार
सरकारी निकायमा यसरी गरिन्छ भ्रष्टाचार

पछिल्ला वर्षहरूमा नेपालमा भ्रष्टाचारका प्रकरणहरू बढ्दै गएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसनका नाममा १/२ हजार घुस खाएका अभियोगमा तल्ला तहका कर्मचारीहरू पक्राउ गर्ने क्रम बढेको छ । वितेको आर्थिक वर्ष २०७६/७७ अख्तियारकै इतिहासमा सर्वाधिक उजुरी परेको र...

प्रदेश २ मा भ्रष्टाचारका धेरै उजुरी, कर्णालीमा कम
प्रदेश २ मा भ्रष्टाचारका धेरै उजुरी, कर्णालीमा कम

देशका सात प्रदेशमध्ये प्रदेश २ नेपालमै सर्वाधिक धेरै भ्रष्टाचारको उजुरी पर्ने प्रदेशका रूपमा देखिएको छ भने कर्णाली सबैभन्दा कम भ्रष्टाचारका उजुरी परेको प्रदेश बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशभरिका कुल भ्रष्टाचारका उजुरीमध्ये प्रदेश २ बाट मात्र झन्डै...

एक वर्षमा बैंक-वित्तीय संस्थाका साढे सात सय शाखा बढे
एक वर्षमा बैंक-वित्तीय संस्थाका साढे सात सय शाखा बढे

विगत एक वर्षको अवधिमा देशभरिमा बैंक तथा वित्तीय संस्थाका ७४९ वटा शाखा विस्तार भएका छन् । सबै स्थानीय तहमा बैंकिङ सुविधा पुर्‍याउने नीति र बैकिङ क्षेत्रका बढ्दो प्रतिष्पर्धाका कारण शाखा विस्तार हुने क्रम बढेको हो । विगत एक वर्षमा ‘क’...

कर्णालीमा सुत्केरी र नवजात शिशुको ज्यान जोगाउनै मुस्किल
कर्णालीमा सुत्केरी र नवजात शिशुको ज्यान जोगाउनै मुस्किल

भदौ ११ गते कालीकोटको रास्कोट नगरपालिका २ की २८ वर्षीया सीता सार्कीको सुत्केरीपछि अत्यधिक रक्तश्रावकै कारण मृत्यु भयो । उनी घरमै सुत्केरी भएकी थिइन् । उनको ज्यान गएलगत्तै बच्चाको पनि मृत्यु भयो । समयमै अस्पताल पुर्‍याउन नसक्दा आमा र शिशु...

अपाङ्गता भएका व्यक्तिका लागि सास्ती भए स्थानीय सरकार
अपाङ्गता भएका व्यक्तिका लागि सास्ती भए स्थानीय सरकार

धनकुटाको शहीद भूमि गाउँपालिकाले २८ असार २०७७ मा वडा नम्बर ७ को साप्तिङटारस्थित सिद्धदेवी माध्यमिक विद्यालयको प्रावि राहत कोटामा फूलमाया राईलाई शिक्षक नियुक्ति गर्‍यो । फूलमाया, गाउँपालिका अध्यक्ष मनोज राईकी आफन्त हुन् । गाउँपालिका अध्यक्ष राईले आफन्तलाई मात्र नियुक्त गरेनन्,...

राजस्व उठाउन नसकेको सरकारको चालू खर्च भने बढ्यो
राजस्व उठाउन नसकेको सरकारको चालू खर्च भने बढ्यो

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा राजस्वको वृद्धिदर घटे पनि सरकारको चालू खर्च भने बढेको छ । महालेखा नियन्त्रकको कार्यालयको पुस मसान्तसम्मको अपरिस्कृत तथ्यांकअनुसार गत वर्षको तुलनामा राजस्वको वृद्धिदर २.५ प्रतिशतले ऋणात्मक छ भने सरकारको समग्र खर्च भने...

एनसेलका स्थानीय साझेदार : करोडमा सेयर हात पारेर अर्बमा कर छली
एनसेलका स्थानीय साझेदार : करोडमा सेयर हात पारेर अर्बमा कर छली

मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोज पत्रकारिता केन्द्र र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा । मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक (कर छली र अवैध सम्पत्ति लुकाउन...