अवैध काठसहित २ जना पक्राउ
अवैध काठसहित २ जना पक्राउ

दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका वडा नं ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान (३१.४९ क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा...

‘संघीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’
‘संघीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले संघीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् । नेकपाका  दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले  आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र संघीयता...

एक वर्षमा १६ करोड सामाजिक सुरक्षा भत्ता प्रदान
एक वर्षमा १६ करोड सामाजिक सुरक्षा भत्ता प्रदान

महोत्तरीको बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ । गत आर्थिक वर्ष २०७६|७७ मा यस कार्यक्रमअन्तर्गत १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । नगर...

नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउ
नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीको नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार...

साफ फुटबल बंगलादेशमा हुने
साफ फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बंगलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना...

भारतमा किसान आन्दोलन : केन्द्रीय सरकारको प्रस्ताव अस्वीकार
भारतमा किसान आन्दोलन : केन्द्रीय सरकारको प्रस्ताव अस्वीकार

भारतीय किसानहरुले कृषिसम्बन्धी कानुनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । आन्दोलनरत किसानहरूको संगठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीनवटै कानुनहरू खारेज नै हुनुपर्ने अडान राख्दै सरकारको प्रस्ताव अस्वीकार गरेका हुन् । सरकारले ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै आइरहेको कानुन...

पशुपति र शंखमूल क्षेत्रमा बागमती सफाइ
पशुपति र शंखमूल क्षेत्रमा बागमती सफाइ

बागमती सफाइ महाअभियानको ३९५औँ हप्तामा पशुपति र शंखमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का...

थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि
थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा थप एक हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ जना पुगेको छ ।शुक्रबार थप एक हजार २३६ जना...

बोरा अभावमा धान खरिदमा ढिलाइ
बोरा अभावमा धान खरिदमा ढिलाइ

कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन...

नेपाल संवत नेवारको मात्रै नभई सबैको साझा हो : मन्त्री श्रेष्ठ
नेपाल संवत नेवारको मात्रै नभई सबैको साझा हो : मन्त्री श्रेष्ठ

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल संवत ११४१ को अवसरमा मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । सो अवसरमा उनले नेपाल संवत एकल जातिको मात्र नभई सबै नेपालीको मौलिक संवत भएको बताएको छ । मन्त्री श्रेष्ठले भने, 'अहिले यो...