गृहपृष्ठ प्रवास

डेनमार्कमा नेपालको पर्यटन प्रवर्धन
डेनमार्कमा नेपालको पर्यटन प्रवर्धन

डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङ स्ट्रिटमा गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम गरिएको छ । नेपाली दूतावास डेनमार्कले बुधबार आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्ड र डेनमार्कस्थित नेपाली संघ–संस्थाहरुको सहभागिता थियो । नेपालीहरू नेपाल चिनाउने स्टल र...

वैदेशिक रोजगारीमा ४३ लाख युवा !
वैदेशिक रोजगारीमा ४३ लाख युवा !

युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०७४/७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ...

जापान समाज बिहुँकोटद्वारा ६०० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जापान समाज बिहुँकोटद्वारा ६०० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

जापान समाज बिहुँकोट बागलुङले जिल्लाका ६ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई समाजले शैक्षिक सामग्री वितरण गरेको हो । समाजले झोला, कपी, कलमसहित प्राथमिक उपचारमा...

छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमाको आग्रह
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमाको आग्रह

सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छिन् । छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली...

सिड्नीका नेपालीलाई अस्ट्रेलियाको १० लाख डलर सहयोग
सिड्नीका नेपालीलाई अस्ट्रेलियाको १० लाख डलर सहयोग

अस्ट्रेलियाले सिड्नीमा रहेका नेपालीलाई १० लाख डलर सहयोग गरेको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर सहयोगको घोषणा गरेका हुन् । सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै...

दुवईमा छतबाट खसेका नेपाली युवाको एक महिनापछि उपचार सुरु
दुवईमा छतबाट खसेका नेपाली युवाको एक महिनापछि उपचार सुरु

दुबईमा घरको तीन तलामाथिबाट खसेर घाइते भएका नेपाली युवाको उपचार सुरू भएको छ । कम्पनीले बेवास्त गरेका कारण उपचार अभावमा एक महिनादेखि दुबईको अस्पतालमा थलिएका विकास केसीको नेपाली दूतावास अबुधाबीको पहलमा उपचार सुरु भएको हो । केसी दुबईको क्यु विजी...

एनएमबी बैंकले विदेशबाट फर्केका युवालाई १० लाखसम्म ऋण दिने
एनएमबी बैंकले विदेशबाट फर्केका युवालाई १० लाखसम्म ऋण दिने

वैंदेशिक रोजगारीबाट फिर्ता भई नेपालमा केही गर्न चाहने युवालाई एनएमबी बैंकले १० लाख रुपैयाँ ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच मंगलकबार कर्जा प्रवाहसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एनएमबी बैंकका प्रमुख...

भिसा प्रणाली सुधार गर्न कतार सहमत
भिसा प्रणाली सुधार गर्न कतार सहमत

विवादास्पद बहिर्गमन भिसा प्रणालीमा सुधार गर्न कतार सहमत भएको छ । भिसा प्रणालीमा यसै वर्ष सुधार गर्न कतार सहमत भएको संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले जानकारी गराएको हो । सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्ने अवसर पाएको...

शेष घले दम्पत्ति बने डलर अर्बपति, अष्ट्रेलियाका धनी सूची कहाँ छ उनीहरुको स्थान ?
शेष घले दम्पत्ति बने डलर अर्बपति, अष्ट्रेलियाका धनी सूची कहाँ छ उनीहरुको स्थान ?

गैरआवासीय नेपाली शेष घले र उनकी श्रीमती जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको यस बर्षको सूचीमा डलर अर्बपति बन्न सफल भएका छन् । बीआरडब्लु रीच लिष्टमा घले दम्पत्ति दुवैको सम्पत्ति १ अर्ब डलर नाघेको उल्लेख छ । बीआरडब्लु रीच लिष्टले धनीहरुको सूची...

अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष अध्यागमन डेस्क
अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष अध्यागमन डेस्क

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार गैरआवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्स स्थापना गरिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले छुट्टै अध्यागमन डेक्सको लागि लबिङ गरिरहेको थियो । गत...