गृहपृष्ठ प्रवास
एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्टमा सय जना सहभागी भएका छन् । एनआरएनए स्कटल्याण्डले सचेतना जगाउन फरक खालको हिल वाक इभेन्ट आयोजना गरिएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए ।...
गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँने भएको छ । सात प्रदेश, तीन विभागीयसंँगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने छ । गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको...
गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय भेला मे महिनाको ११ र १२ तारिखमा सिड्नीमा आयोजना हुने भएको छ । संघले सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसको जानकारी गराएको हो । ओसेनिया क्षेत्रका संयोजक तथा क्षेत्रीय भेलाका संयोजक धर्मराज अधिकारीले भेलामा करीब...
रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले मंगलबार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन...
आम आदमी पार्टीका तर्फबाट दिल्ली विधानसभा सदस्य अल्का लम्बाले नेपालीप्रति आपत्तिजनक अभिव्यक्ति दिएको छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कटाक्ष गर्न लम्बाले नेपालीप्रति यस्तो अभिव्यक्ति दिएकी हुन् । लम्बाले ट्वीट गर्दै भनेकी छिन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला...
गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समिति साउदी अरबले जेद्दामा साहित्यिक कार्यक्रम आयोजना गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धन तथा साहित्यप्रेमीहरूको पहिचान गर्ने उद्देश्यका साथ मार्च १ गते साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो । नेपाली महावाणिज्य दूतावासको हलमा...
यूएई एक्सचेन्जले नेपाली नयाँ वर्षको अवसरमा लखपति बन्ने योजना सार्वजनिक गरेको छ । यूएईमा कार्यरत नेपाली ग्राहकलाई लक्षित गर्दै यूएई एक्सचेन्जले ‘नयाँ वर्षको वहार, जितौँ हरेक हप्ता एक लाख उपहार’ नामक योजना ल्याएको हो । युएई एक्सचेन्जका कुनै पनि शाखाबाट...
ताप्लेजुङ समाज हङकङले ताप्लेजुङमा सार्वजनिक शौचालय बनाउन कञ्चनजंगा सांगीतिक च्यारिटी डिनर आयोजना गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको तुक्मेडाँडामा सार्वाजनिक शौचालय निर्माणका लागि रकम जुटाउने उद्देश्यले शनिबार साँझ हङकङमा सांगीतिक च्यारिटी डिनर आयोजना गरिएको हो । याक एन्ड यति रेस्टुरेन्टमा...
घरेलु कामदारको क्षेत्रमा क्रियाशील चार संस्थाले घरेलु श्रमिकको पहिचान र आईएलओ महासन्धि १८९ अनुमोदन गर्न सरकारलाई सुझाव दिएका छन् । आइतबार राजधानीमा एक कार्यक्रम गरी देशभित्र र वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारका सम्बन्धमा उनीहरूले १० बुँदे सुझाव दिएको जानकारी गराएका...
गुल्मीको आशा अपांग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आशालाई गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख आर्थिक सहयोग गरेका हुन् । प्रवासी नेपालीहरूले चरण–चरणमा सहयोग रकम उपलब्ध गराएका हुन् । पछिल्लो पटक...











