गृहपृष्ठ प्रवास
भारतको बैंगलोरमा एक भवन भासिँदा तीन जना नेपालीको ज्यान गएको छ । घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । बैंगलोरको शिवनगरस्थित साइ आदि अम्बल अपार्टमेन्टमा कार्यरत सुरक्षागार्ड २८ वर्षीय नारायण खड्का, उनकी...
राष्ट्रपति मुन जे इन प्रशासनले सन् २०२० देखि लागु हुनेगरी न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउने रणनीति लिएको थियो । राष्ट्रपति मुनले आफू राष्ट्रपतीय चुनावमा होमिँदा एक एजेण्डा यो पनि बनाएका थिए । दक्षिण कोरियामा कार्यरत मजदुर संगठनका प्रतिनिधिहरुले...
रोजगारीका लागि दक्षिण कोरिया आएका केही नेपाली युवाले आधुनिक प्रांगारिक कृषि तालिम लिइरहेका छन् । स्वदेश फर्किएर कृषिक्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यसहित रोजगारीका लागि आएका युवा समय निकालेर कृषि तालिममा जुटेका हुन् । जुन १८ आइतबारदेखि सुरु भएको तालिम...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेला जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुँदैछ । बैठकको तयारी तीव्र गतिमा अघि बढेको एसिया प्यासिफिक क्षेत्रका आरसी किरणविक्रम थापाले जानकारी दिए ।...
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले चुनाव भए कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा कांग्रेस नेता कोइरालाले भने, 'सरकारले पाँच वर्षमा पनि कुनै चमत्कार गर्न सक्दैन, अहिले पनि संघीयताविरोधी...
जुलाई ६ तारिखमा हुने गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचनमा २०९ पदका लागि चार सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । ११ हजार ६ सय ५७ एनआरएनए सदस्य रहेको अस्ट्रेलियाको चुनावका लागि ४०० भन्दा बढीले उम्मेदवारी दर्ता गराएका हुन् । एनआरएनए...
कतारमा फुटबल रंगशाला निर्माणका क्रममा ९ वर्षमा १४ सय नेपालीको मृत्यु भएको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतारमा रंगशाला निर्माणका लागि लगिएका १४ सय नेपालीको मृत्यु भएको अरब न्युजले जनाएको हो । डब्लूडीआरको खोजमूलक भिडियो डकुमेन्ट्रीको...
मलेसियामा सांगीतिक कार्यक्रममा सहभागी हुन गएका बेला पक्राउ परेका तीन नेपाली कलाकारलाई छुटाउन नेपाली दूतावासले पहल थालेको छ । बिहीबार गैरकानुनी रुपमा सांगीतिक कार्यक्रम सञ्चालन गरेको भन्दै मलेसिया प्रहरीले सञ्चालक र कलाकार गरी २९ जनालाई पक्राउ गरेको थियो । इदको...
‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन् । काठमाण्डौको बौद्धमा रहेको ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् । अलपत्र...
युरोपेली देश पोर्चुगल आएका गुल्मीको मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९M३० बजेतिर...











