गृहपृष्ठ प्रवास
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो । कतारमा निधन...
भारतमा नेपाली रक्तदाता संघ गठन गरिएको छ । शनिवारका भारतका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्दै सहभागी भएका नेपालीहरुको उपस्थितिमा सम्पन्न भएको भर्चुअल भेलाले संघ गठन गरेको हो । वैदेशिक रोजगारीको शिलशिलामा भारतका विभिन्न राज्यमा रहेका नेपाली नागरिकहरुलाई रगतको कमी भएर अकालमै...
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमित मध्य ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । शनिवार...
युनाइटेड अरब इमिरेट्स (यूएई)मा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली कामदारले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण यूएईको आउटसोर्सिङ कम्पनी ट्रान्सगार्ड ग्रुपमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । ट्रान्सगार्डमार्फत करिब...
कोरोनाभाइरसको संक्रमण पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार...
म अहिले दुबईमा छु । मे महिनाको १८ तारिखमा मेरो भिसा सकियो । भिसा सकिनुभन्दा एक महिनाअगाडि नै काम बन्द भयो । कोठामा बस्न थालेको दुई महिना कटिसक्यो । घर फर्कन योजना बनाएको अहिले सपना जस्तो भएको छ । कोरोना...
राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैरआवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य व्यवस्था समितिबाट पारित...
कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुख्र्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो...
कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मंगलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत...
इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छन् । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९-२०२०’ डा शाक्यलाई दिइएको हो ।...











