गृहपृष्ठ प्रवास

जापानी नागरिक बोकेर नारिता उड्यो नेपाल एयरलाइन्सको विमान
जापानी नागरिक बोकेर नारिता उड्यो नेपाल एयरलाइन्सको विमान

बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता...

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार
दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ । नेपालस्थित इपिएस कोरियाका...

विश्वभर कोरोनाका कारण ९६ नेपालीको मृत्यु, सात हजार ६२ जना संक्रमित
विश्वभर कोरोनाका कारण ९६ नेपालीको मृत्यु, सात हजार ६२ जना संक्रमित

कोरोना भाइरसका कारण विश्वभर ९६ जना नेपालीको. ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वभर रहेका ९६ जना नेपालीले ज्यान गुमाएका छन् भने सात हजार ६२ जना संक्रमित देखिएका छन् । सबैभन्दा बढी बेलायतमा ६३...

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई
अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी...

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु
कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । विगत सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’...

दिल्लीमा बेसहाराका ‘सहारा’ अर्जुन !
दिल्लीमा बेसहाराका ‘सहारा’ अर्जुन !

कोरोना भाइरसबाट जोगिनका लागि विश्वका दुई सयभन्दा बढी राष्ट्रहरु यतिबेला लकडाउनमा छन् । हाम्रो छिमेकी मुलुक भारत पनि उच्च जोखिममा छ । घरपरिवारको आर्थिक स्थिति कमजोर भएकै कारणले अधिकांश नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु अझै पनि भारतका विभिन्न ठाउँमा निम्न स्तरको...

साउदीमा ६७४ नेपालीमा कोरोना संक्रमण
साउदीमा ६७४ नेपालीमा कोरोना संक्रमण

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को संक्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा...

बेलायतका तीन आइल्यान्डमा करिब ४ सय नेपाली समस्यामा, स्वदेश फर्काइदिन आग्रह
बेलायतका तीन आइल्यान्डमा करिब ४ सय नेपाली समस्यामा, स्वदेश फर्काइदिन आग्रह

सरकारले विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने बताइरहँदा बेलायतका प्रवासी क्षेत्र तीन आइल्यान्डमा रहेका नेपालीले नेपाल फर्काइदिन आग्रह गरेका छन् । के म्यान आइल्यान्ड, टर्क एन्ड केइकस आइल्यान्ड र बर्मुडा आइल्यान्डमा कामदारका रूपमा रहेका नेपालीले नेपाल फर्काइदिन...

कोभिड-१९बाट विश्वभर ७८ नेपालीको मृत्यु, ६ हजार संक्रमित
कोभिड-१९बाट विश्वभर ७८ नेपालीको मृत्यु, ६ हजार संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना...

कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन
कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

कोरोनाको संक्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए । ताप्लेजुङ मैवाखोला...