गृहपृष्ठ प्रदेश १

झापाको बिर्तामोड नगरपालिका ३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज...

उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् । उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ ?’ पाहुनाको...

पर्यटन प्रवर्धनका लागि सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको छ । ती...

तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मतसम्भार सुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट भइरहेको ठूला जहाजको उडान बन्द भएको छ । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट नियमित उडान थालेको छ...

मकालु गाउँपालिका- ५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु- ३ हेदाङनाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी-किमाथांका सडक खण्डको फ्याक्सिन्दा बेँसीमा...

ताप्लेजुङमा बच्चा जन्मिने क्रममा रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टर लगेर उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकप्टरमार्फत ताप्लेजुङ सिरिजंघा गाउँपालिका ५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई हेलिकप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको...

प्रदेश १ को प्रदेश सभा बैठक २ मिनेट बसेर स्थगित भएको छ । १८ दिनपछि आजका लागि बोलाइएको बैठक सत्ता पक्षकै सांसदहरूको अवरोधका कारण स्थगित भएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहले बैठक अवरुद्ध गरेको हो ।...

परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जुनेलोलाई मुरली...

चालु आव २०७७/७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ । निकासी तथा प्रवर्द्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र...