गृहपृष्ठ लुम्बिनी

‘राजनीतिक दलको आपसी सहमतिबाट प्रतिनिधिसभा सक्रिय बनाउन सकिन्छ’
‘राजनीतिक दलको आपसी सहमतिबाट प्रतिनिधिसभा सक्रिय बनाउन सकिन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन...

गोरुको मासुसहित ४ जना पक्राउ
गोरुको मासुसहित ४ जना पक्राउ

गोरु काटेको अभियोगमा रोल्पा नगरपालिका- ६, धर्मशाला बस्ने ३७ वर्षीय आइतबहादुर परियारसमेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सल्लाघारी जंगलमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरी चौकी कोटगाँउबाट खटिएको...

बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ
बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा सुस्ता गाउँपालिका- ५, चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । दुर्गेशले सोही ठाउँस्थित खेतमा लागि बिस्कुटको प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी...

वर्षा र हिमपात कृषक खुशी
वर्षा र हिमपात कृषक खुशी

बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी...

गोठमा आगलागी २५ बाख्रा जले
गोठमा आगलागी २५ बाख्रा जले

बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए । बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि...

बागलुङका किसान फलफूल खेतीतर्फ आकर्षित
बागलुङका किसान फलफूल खेतीतर्फ आकर्षित

ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवर्द्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् । ताराखोलाका ६०० किसानलाई फलफूल...

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ
राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ

नेपालगंज उपमहानगरपालिका- १८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका- १८, लग्दहवा ठेगाना भएका कर्की भन्ने २४...

मजदुरले पाएनन् पाँच महिनादेखि ज्याला
मजदुरले पाएनन् पाँच महिनादेखि ज्याला

पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् । गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको...

विश्व सिमसार दिवसमा सात तलाउको नामकरण
विश्व सिमसार दिवसमा सात तलाउको नामकरण

विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए । पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति...