गृहपृष्ठ समाचार

चैत ८ बाट महिला उद्यमी व्यापार मेला
चैत ८ बाट महिला उद्यमी व्यापार मेला

काठमाडौं । नेपालमा तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत ८ देखि १२ गतेसम्म ललितपुरमा आयोजना हुने भएको छ ।  नेपालमा उत्पादिन वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने आयोजना गर्न लागेको जानकारी सोमबार पत्रकार...

संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग
संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा आइतबार विशेष महत्व पाएको...

एमालेले कारवाही थाल्यो ‘बोक्सीकाण्ड’ मिलापत्रका नाइके मेयरमाथि कारवाही
एमालेले कारवाही थाल्यो ‘बोक्सीकाण्ड’ मिलापत्रका नाइके मेयरमाथि कारवाही

काठमाडौं । ‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । गत विहीबार स्थानीय युवती राधा...

‘बोक्सी’काण्डमा मेयरलाई उन्मुक्ति ?
‘बोक्सी’काण्डमा मेयरलाई उन्मुक्ति ?

कैलाली । बलात्कारको घटनामा मेलमिलाप गराउने दरबारमार्गका प्रहरीहरु अघिल्लो महिना आन्तरिक कारवाहीमा परे । तर, यस्तै प्रकृतिको जघन्य अपराध मानिने कैलालीको ‘बोक्सी’ काण्डमा मेलमिलाप गराउने घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई भने कानूनले छुन सकेन । मेयर चौधरी सत्तारुढ नेकपा एमालेका...

६ घण्टा लगातार कुटिरहे, गाउँले रमिता मात्र हेरिरहे
६ घण्टा लगातार कुटिरहे, गाउँले रमिता मात्र हेरिरहे

कैलाली । बिहीबार देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने ठिक उल्टो भयो । २० वर्षीया एक युवती ६ घन्टासम्म कुटपिटमा परिन् । भोले बाबा बताउनले सिंगो वस्तीका मानिस घेरा हालेर बाबाको ताण्डव नृत्य हेरिरहे...

महिला दिवसमै प्रहरी कार्यालयमा रुवाबासी !
महिला दिवसमै प्रहरी कार्यालयमा रुवाबासी !

कविता उपाध्याय । लिबाङ (रोल्पा) । रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो । ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा...

महिलालाई मुखिया बनाउँदै माइक्रो फाइनान्स
महिलालाई मुखिया बनाउँदै माइक्रो फाइनान्स

रुपेन्द्र ऐडी । कालीकोट । कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत हुने विश्वास बढ्न थालेको छ । आठ वर्षअघि खांडाचक्र नगरपालिका–२ निवासी...

रुपन्देहीमा महिला हिंसाका घटना बढ्दै
रुपन्देहीमा महिला हिंसाका घटना बढ्दै

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आर्थिक वर्ष २०७४/०७५ को पछिल्लो सात महिनाको अवधिमा ९६ जनाले महिला हिंसाको निवेदन दर्ता गराएको तथ्याङ्क छ । जसमा सबैभन्दा धेरै २४ जनाले जबरजस्ती करणीको मुद्दा दर्ता गराएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७१/०७२...

चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी
चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

कविता उपाध्याय । लिबाङ (रोल्पा) । बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको...

अन्तर्राष्ट्रिय महिला दिवस : महिलाले उपयोग गर्न पाएनन् कानूनी अधिकार
अन्तर्राष्ट्रिय महिला दिवस : महिलाले उपयोग गर्न पाएनन् कानूनी अधिकार

कालिका खड्का । काठमाडौं । विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक...