गृहपृष्ठ तेह्रौं साग
रुसमा जारी विश्वकप फुटबलमा समूह चरणका प्रतिस्पर्धा सकिएको छ । अब शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । समूह चरणका खेल सकिँदा विश्वकपमा नवप्रवेशी दुई टोली आइसल्याण्ड र पानामा बाहिरिए भने डिफेन्डिङ च्याम्पियन जर्मनी पनि घर फर्किएको छ । यीबाहेक...
समूह ‘इ’ बाट ब्राजिल र स्वीजरल्याण्ड रुसमा जारी विश्कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । ब्राजिल समूह विजेता र स्वीजरल्याण्ड उपविजेताका अन्तिम १६ मा प्रवेश गरेका हुन् । अघिल्लो चरणमा प्रवेश गर्न गएराति ब्राजिलले सर्बियालाई २–० ले पराजित गर्यो...
मेक्सिको र स्विडेन विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । भर्खरै सम्पन्न खेलमा दक्षिण कारिया २–० गोलअन्तरले विजयी भएसँगै जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ । डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध दक्षिण कोरियाले दुवै गोल खेलको अतिरिक्त समयमा गरेको हो ।...
रुसमा जारी विश्वकप फुटबलमा आज पनि समुह चरणका अन्तिम चार खेल हुँदैछन् । समुह ई र एफका चार खेल विभिन्न रंगशालामा हुनेछन् । पहिलो खेलमा नेपाली समय अनुसार राति पौने आठ बजे काजान एरेनामा दक्षिण कोरिया र डिफेन्डिङ च्याम्पियन जर्मनी...
विश्वकप फुटबलमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेको छ । समूह चरणबाटै बाहिरिने सम्भावनालाई पञ्छाउँदै अर्जेन्टिना सुपर १६ मा प्रवेश गरेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा गएराति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउनु र सोही समूहअन्तर्गतको अर्को खेलमा आइसल्याण्ड क्रोयशियासँग हार्नुले अर्जेन्टिनाको...
रुसमा जारी विश्वकपको २१औं संस्करणको ज्वरो विश्वभरका फुटबल समर्थकमाझ चढिरहँदा नेपाली फुटबलप्रेमी पनि यसबाट अलग रहन सक्ने कुरै भएन । घर, कार्यालय, सामाजिक सञ्जालदेखि चियापसलसम्म विश्वकपकै चर्चा र बहस छ । ट्रफी कसले उचाल्छ भन्नेमा समर्थकका आ-आफ्नै अनुमान र दाबी...
ब्राजिलका नेइमार विश्व फुटबलमा अहिलेका सबैभन्दा महंगा खेलाडी हुन् । विश्वकै महंगा खेलाडी भएर पनि नेइमारले जारी विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । अझ पटक पटक मैदानमा लढेको भन्दै उनको आलोचना समेत भइरहेको छ । आलोचकहरुले नेइमारले मैदानमा आवश्यकता...
रुसमा जारी विश्वकप फुटबलअन्तर्गत आज ४ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूबीच प्रतिस्पर्धा हुनेछ । यो खेल फिस्ट ओलम्पिक रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेको पेरुका लागि...
इरानसँग १–१ को बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा पुुगेको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पेनाल्टिमा चुके पनि बराबरी गोल गर्दै पोर्चुगलले समूहको उपविजेताका रुपमा नकआउट चरणको ढोका खोलेको हो । मोडोभिया एरिना रंगशालामा सोमबार रोनाल्डोले दोश्रो हाफमा पाएको पेनाल्टिलाई...
अायाेजक रूसविरूद्धकाे खेलमा उरूग्वेदे २-० गाेलकाे अग्रता लिएकाे छ । समूह 'ए' काे साेमबार भएकाे खेलमा लुइस स्वारेज र डिएकाे लक्षल्टकाे गाेलकाे मद्दतले उरूग्वेले २-० काे अग्रता लिएकाे हाे । उरूग्वेले खेलकाे १० अाैं मिनेटमै अग्रता लिएकाे थियाे । स्वारेजकाे...











