गृहपृष्ठ तेह्रौं साग
२१ औँ वर्ष विश्वकपमा ग्रप डीमा हाबी हुँदै आएको अर्जेन्टिनालाई विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डले पहिलो भेटमै झट्का दिएको छ । अझ यो झट्का अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई बढी लागेको छ । मेसीको महाचुकका कारण आइसल्याण्ड संसारको श्रेष्ठ टोलीलाई बराबरीमा...
विश्वकप फुटबलको समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र अाइसल्यान्डबीच खेल भइरहेको छ । सुरूवाती अग्रता लिएकाे अर्जेन्टिनालार्इ राेक्दै अाइसल्यान्डले बराबरी गोल फर्काएको छ । १९औं मिनेटमा अर्जेन्टिनाका कुन अगुएरोले गोल गरेकोमा केही मिनेटभित्रै अाइसल्यान्डले बराबरी गोल फर्काएको हो ।...
रुसमा जारी विश्वकपमा शनिबार ३ खेल हुँदैछ । आजको खेलमा फ्रान्स र अष्ट्रेलिया, अर्जेन्टिना र आइसल्यान्ड तथा पेरु र डेनमार्क आमने–सामने हुँदैछन् । फिफा विश्वकपको तेस्रो दिन शनिबार दिउँसो ३ः४५ बजे समूह 'सी'मा रहेका फ्रन्स र अष्ट्रेलियाको बीचमा खेल हुनेछ...
विश्वकप फुटबलमा ग्रुप ‘डी’ अन्तर्गत आज नवप्रवेशी आइसल्याण्डले फुटबल शक्ति राष्ट्र अर्जेन्टिनाको सामना गर्दैछ । विश्वकपमा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै फुटबल स्टार लियोनल मेस्सीको टोली अर्जेन्टिनाको सामना गर्न लागेको हो । रुसको राजधानी मस्कोमा नेपाली समयअनुसार...
शुक्रबार स्पेन र पोर्चुगलबीचको खेल रुसको सोचीमा सुरु हुँदा रातको ११ः४५ बजेको हुनेछ । आज हुने तीनवटा खेलमध्ये सबैभन्दा बढी आकर्षण भएको खेल पनि यही हो । स्पेन र पोर्चुगलबीचको खेलको रोचक पक्ष के भने यी दुवै राष्ट्रका कप्तान एउटै...
व्यवसायिक फुटबलका सफल खेलाडी क्रिस्टियानो रोनाल्डो रुसी मैदानमा पोर्चुगललाई विश्वकपको उपाधी दिलाउन प्रयासरत रहँदा उनलाई रोक्न स्पेन उत्रदै छ । सम्भवतः रोनाल्डोका लागि यो अन्तिम विश्वकप पनि हुनसक्छ । त्यसैले आफ्नो चम्किलो ‘फुटबल करियर’मा विश्वकपको ट्रफि उचाल्ने अन्तिम प्रयासमा रोनाल्डो...
बिहीबारबाट रुसमा सुरु विश्वकप फुटबलमा शुक्रबार (आज) इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । एकाटेरीनबर्गस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे हुने समूह ‘ए’ को दोस्रो खेलमा यी दुई टोली भिड्न लागेका हुन् । सन् १९९० पछि बल्ल...
विश्व फुटबलको महाकुम्भ अर्थात् विश्वकप फुटबल प्रतियोगिताका २१औं संस्करण रुसको मस्कोमा भव्यताका साथ सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा भव्य कार्यक्रम आयोजना गरी विश्वकप प्रतियोगिता उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रका खेलाडी,...
रुसको मस्कोस्थित लुझनिकी रंगशालामा रुस र साउदी अरबबीचका ८ः४५ बजे उद्घाटन खेल हुनुभन्दा पहिले ६ः४५ बाट भव्य उद्घाटन सत्र सुरु हुँदैछ । विश्वकप फुटबलको उद्घाटन सत्रको महत्वपूर्ण पक्ष उद्घाटन खेल पनि हो । तर, भव्य हुने विश्वकपको उद्घाटन सत्रमा फुटबलका...
विश्वकप फुटबल सुरु भइसकेको छ । विश्वभरका फुटबलप्रेमीले यसलाई महाउत्सवका रुपमा प्रत्यक्ष अवलोकन गरिरहेका छन् । उनीहरु आफूले समर्थन गरेका राष्ट्र र खेलाडीको खेललाई व्यग्रताका साथ पछ्याइरहेका छन् । कुनै पनि खेलमा शारीरिक तन्दुरुस्तीको ठूलो महत्व हुन्छ । र, फुटबलमा...











