गृहपृष्ठ तेह्रौं साग

इंग्ल्यान्डको ट्युनिसियासँग रोमाञ्चक विजयी सुरुवात
इंग्ल्यान्डको ट्युनिसियासँग रोमाञ्चक विजयी सुरुवात

कप्तान ह्यारी केनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि इंग्ल्यान्डले २०१८ फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । इंग्ल्यान्डले समूह जीको खेलमा ट्युनिसियालाई २–१ गोलले पराजित गरेको हो । खेलको ११ मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले...

बेल्जियमसँग ‘डेब्यु’ टोलीको चुनौती
बेल्जियमसँग ‘डेब्यु’ टोलीको चुनौती

२१ औं संस्करणको विश्वकपको सोमबारको खेलमा बेल्जियमलाई डेव्यु टोलीले चुनौति दिँदैछ । पहिलो पटक विश्वकप यात्रामा निस्किएको पानामालाई यही संस्करणका अघिल्ला खेलहरु हेर्दा कम आँक्न सक्ने स्थितिमा बेल्जियम छैन । रंगशालामा बेल्जियमको झण्डा बोकेर बसेकाहरुलाई चिन्ता के पनि छ भने...

फिफा वर्ल्ड कप, १९३० देखि २०१८
फिफा वर्ल्ड कप, १९३० देखि २०१८

रुसमा विश्वकप फुटबलकाे २१ अाैं संस्करण संचलन भइरहेको छ । सम्भवतः खेल जगतमा विश्वकप फुटबल सबैभन्दा बढी चर्चित र चासो व्यक्त गरिने खेल हो । र, यो उत्तिकै महंगो पनि छ । फिफा विश्वकपको आयोजना गर्दै प्रतिश्पर्धीहरुलाई आफ्नो देशमा स्वागत...

यसरी तोडियो ब्राजिलको ४० वर्षे इतिहास
यसरी तोडियो ब्राजिलको ४० वर्षे इतिहास

धेरैको अनुमान थियो, पाँच पटकको विश्वविजेता ब्राजिलले समूह चरणमा सहजै जित निकाल्छ । हुन पनि पछिल्लो ४० वर्षसम्म उसले विश्वकपको पहिलो खेलमा जितहीन भएर बस्नुपरेको थिएन । सन् १९७८ यताका सबै विश्वकपको पहिलो खेलमा ब्राजिल हाबी हुँदै आएको थियो ।...

मेक्सिकोद्वारा जर्मनी पराजित
मेक्सिकोद्वारा जर्मनी पराजित

रूसमा जारी विश्वकप फुटबल अन्तर्गत अाइतबार भएको खेलमा जर्मनी मेक्सिकोसँग पराजित भएको छ । समूह चरणको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकाेले १-० गोल अन्तरले पराजित गरेको छ । सन् २०१४ को विश्वविजेता जर्मनी उपाधि रक्षा गर्ने उद्देश्यसहित रूस यात्रामा थियो...

५० दिनसम्म ‘नो निगेटिभ न्युज’
५० दिनसम्म ‘नो निगेटिभ न्युज’

रुसी सञ्चारमाध्यममा विश्वकप फुटबल सञ्चालन भएको अबधिभर आपराधिक समाचार सुन्न र पठढ्न नपाइने भएको छ । रुसी सरकारले ५० दिनसम्म अपराधसँग जोडिएका समाचार प्रकाशित÷प्रशारित नगर्न सञ्चार माध्यमहरुलाई आदेश दिएको छ । रुसको आन्तरिक मन्त्रालयले प्रहरीलाई २५ जुलाईसम्म कोही अपराधी पक्राउ...

मेक्सिकोले रोक्ला जर्मनीको रफ्तार ?
मेक्सिकोले रोक्ला जर्मनीको रफ्तार ?

रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत चौथो दिनको खेलमा जर्मनीको सामना मेक्सिकोले गर्दैछ । आइतबार बेलुकी पौने नौ बजे हुने खेलमा  विश्वविजेताले उत्तर अमेरिकी राष्ट्र मेक्सिकोको चुनौतिलाई जवाफ दिनेछ । डिफेन्डिङ च्याम्पियन जर्मनी सन् २०१४ को सुखद इतिहास...

अाठ वर्षपछि विश्वकपमा फर्किएको सर्बियाले कोस्टा रिकालाई हराउला ?
अाठ वर्षपछि विश्वकपमा फर्किएको सर्बियाले कोस्टा रिकालाई हराउला ?

सर्बिया ८ वर्षपछि विश्वकपमा फर्किएको छ । आज राति समूह ‘डी’ अन्तर्गत उसले कोस्टा रिकासँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टोलीलाई नेपाली समयअनुसार पौने ६ बजे स्वागतका लागि समारा रंगशाला पर्खिरहेको छ । युरोपेली छनोट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको...

ब्राजिल भर्सेस स्वीजरल्याण्ड, कसले मार्ला बाजी ?
ब्राजिल भर्सेस स्वीजरल्याण्ड, कसले मार्ला बाजी ?

विश्वकप फुटबलअन्तर्गत आज राति ब्राजिल र स्वीजरल्याण्ड भिँड्दैछन् । समूह 'इ' अन्तर्गतको यो खेल रोस्तोभ एरिनामा नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । पाँच पटक विश्वकप उचालिकसकेको भएपनि ब्राजिललार्इ स्वीजरल्याण्ड भारी पर्न सक्छ । पछिल्ला २२ खेलमध्ये...

विश्वकपमा आज तीन खेल, कति बजे ?
विश्वकपमा आज तीन खेल, कति बजे ?

विश्वकप फुटबल अन्तर्गत आज तीनवटा खेल हुँदैछ । पहिलो खेलमा समूह ई मा रहेको कोस्टारिका र सर्बियाबीच हुनेछ । नेपाली समय अनुसार यो खेल साँझ पौने ६ बजे समारा एरिनामा हुनेछ । दोस्रो खेलमा साबिक विजेता जर्मनी मेक्सिकोसँग भिँड्नेछ ।...