गृहपृष्ठ राजधानीकै सडकको यस्तो दुर्दशा (हेर्नुहोस् भिडियो)

राजधानीकै सडकको यस्तो दुर्दशा (हेर्नुहोस् भिडियो)

sadak-newskarobar

कलंकी–नागढुंगा सडकको गुर्जुधारा खण्डको हिलो । प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्सट्रक्सनले समयमा विस्तार र कालोपत्रे नगरेका कारण यो सडकको यात्रा कष्टकर बनेको छ । वर्षात् लागेपछि यो सडकमा मोटरसाइकल चलाउन असम्भवप्रायः भएको छ । हिउँदमा धुलोको सास्ती खेपेका सडकआसपासका बासिन्दा यतिखेर हिलोबाट आजित छन् ।

sadak-newskarobar

 

sadak-newskarobar

 

sadak-newskarobar

तस्बिर ः श्यामसुन्दर पुडासैनी

भिडियोमा हेर्नुहोस्

 

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु