गृहपृष्ठ संवाद
अन्तर्वार्ता
‘कार्यकर्ताबाट सुझाव लिएर मात्र पार्टी एकता गरिएको भए यस्तो हुँदैन थियो कि !’
दिनेश बिष्ट

सरकारले जुन हिसाबमा काम गर्नुपर्थ्यो, त्यस अनुसार गर्न सकेन । सम्भाव्यता अध्ययन गरेका ठाउँमा समेत बजेट गएन । बृहत खानोपानी, बृहत सरसफाई भनेको छ, ठूला योजना छन् तर काम केही भएन । त्यसकारण प्रदेश सरकारको नीति तथा बजेटमा अहिले पनि असहमति छ ।
करिब १४ वर्षको उमेरदेखि नै व्यावसायिक जीवनमा प्रवेश गरेका पवन गोल्यान अहिले नेपालकै प्रतिष्ठितमध्येको गोल्यान ग्रुपका अध्यक्ष छन् । रियल इस्टेट, हस्पिटालिटी, वित्तीय क्षेत्र, क्लिन इनर्जी हुँदै उत्पादनमूलक उद्योगमा समेत राम्रै जमिसकेको गोल्यान समूहले अहिले कृषिलाई विशेष प्राथमिकतामा राखेको छ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै विघटन गरेपछि देशव्यापी विरोध भइरहेको छ । केन्द्रपछि पार्टी विवादको असर सुदूरपश्चिममा पनि परेको छ । सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहका एक मन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेतृत्व जुँगाको लडाइँ लडिरहेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको पौँठेजोरीले कार्यकर्तादेखि नागरिसम्म हैरान बनिसकेका छन् । केन्द्रको विवाद प्रदेश, स्थानीय तह हुँदै सामाजिक सञ्जालसम्म छताछुल्ल...
पछिल्लो केही समययता गैंडाको मृत्यु र चोरीशिकारीका घटनाहरु बढ्दै गइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै १६ वटा गैंडा मृत फेला परेका छन् । प्राकृतिक विपत्ति, उमेर पुगेर, चोरीशिकारी आदि कारणले गैंडाको संख्या घटिरहेको छ...
लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै कारण पार्टी कतै विभाजनमा पुग्ने त...
कोभिड-१९ का कारण चैतयता देशभरका विद्यालय बन्द छन् । लाखौँ विद्यार्थी घर-घरै थुनिएका छन् । केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी कक्षामा सहभागी भएका छैनन् । उनीहरुको शैक्षिक सत्र खेर जाने स्थिति छ ।...
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारहरुबीच रस्साकस्सी चलिरहेको छ । महासंघको भावी नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । मतदाताहरु फकाउन दुवै उम्मेदवार प्यानलसहित देश दौडाहामा छन्...
विश्वव्यापी नोवेल कोरोनाभाइरस (कोभिड १९)बाट नेपाल अहिलेसम्म पनि निकै प्रभावित छ । रोजगारीका लागि ‘भारतनिर्भर’ सुदूरपश्चिमबासीले कोरोनाभाइरसका कारण बढी सास्ती खेप्नुपर्यो । भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि मातृभूमि फर्किने क्रममा सीमानाकामा पाएको पीडा निकै दर्दनाक थियो । सीमाबाट नेपाल...
चार वर्ष पहिले विष्णुप्रसाद पौडेललेअर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लान सफल सत्तारुढ नेपाल कम्युनिष्ट...











