गृहपृष्ठ संवाद
धनगढी विमानस्थललाई स्तरोन्नत गरी अहिले तीन साना र दुई ठूला गरी पाँचवटा जहाज पार्किङ गर्न मिल्ने बनाइएको छ । धनगढी विमानस्थलसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थल पनि अहिले सञ्चालन भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैतडी, बझाङ...
सुरक्षाका दृष्टिले चाडपर्वको समय अरु बेलाभन्दा संवेदनशील हुन्छ । सवारी दुर्घटनादेखि चोरी, लुटपाट, लागुऔषध ओसारपसार गर्ने तथा जुवातास खेल्ने, अनियन्त्रित ढंगले जाँडरक्सी खाने र पटकालगायतका प्रतिबन्धित र विस्फोटक पदार्थको प्रयोग यो समयमा बढ्न सक्छ । चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक...
समय-समयका आन्दोलनले मुलुकमा राजनीतिक व्यवस्था फेरिँदै आएको छ । व्यवस्था परिवर्तनमा ग्रामीण महिलाको भूमिका निकै प्रभावकारी हुने गर्छ । तर, ग्रामीण महिलाको अवस्थामा भने अपेक्षित परिवर्तन आएको पाइँदैन । उनीहरु शिक्षा, रोजगार, राजनीति जस्ता क्षेत्रमा निकै पछाडि छन् । चुलोचौकामा...
प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) लाई टुंगो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको राप्ती...
नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्वमा सरकार गठन भएको अढाइ वर्ष बितिसक्दा जनताले महसुस हुने गरी काम भएका छैनन् । भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने घोषणा गरेको सरकारका धेरै गतिविधि चोखा देखिँदैनन् । नागरिकले विकास र समृद्धिका लागि नेकपालाई भोट...
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड- १९) महामारीको चपेटामा नेपाल पनि परेको छ । गत चैत ११ बाट देशभर लागू गरिएको लकडाउन करिब ४ महिनापछि हटेको थियो । त्यसपछि लगाइएको निषेधाज्ञा पनि खुकुलो भइसकेको छ । अधिकांश क्षेत्र सञ्चालनमा आइसकेका छन् ।...
कोरोनाभाइरस महामारीका कारण चैत ११ गतेयता अन्य क्षेत्रहरुजस्तै शिक्षा क्षेत्र पनि ठप्प छ । ६ महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको सर्वांगीण विकास प्रभावित बनेको छ । निजी विद्यालयहरुले अनलाइन शिक्षा दिइरहे पनि सरकारी विद्यालयको स्थिति नाजुक बनेको देखिन्छ । सरकारी...
सरकारले कोरोनाभाइरस डिजिज (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएका प्रयासहरु थाँती राख्दै असोज १ गतेदेखि जनजीवन सामान्य छाडिदिएको छ । लामो दूरीका यातायातका साधन र आन्तरिक हवाई उडान खोलिएका कारण चैतदेखि काठमाडौँमा थुनिएका मानिसहरू परिवार भेट्न जान थालेका छन्...
जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्र्ने अभूतपूर्व अवसर जु-यो । मधेशी समुदायको सामान्य मध्यम वर्गीय परिवारमा...
नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा संघीय संघीय संसद् क्रियाशील छ । संविधान कार्यान्वयन गराउन र केही कमजोरी भए सुधार गर्ने निकायका रुपमा समेत यही संस्थालाई लिइन्छ । संसद् नागरिकका भावना, अपेक्षा तथा सुखदुःख सुन्ने निकाय हो...











