गृहपृष्ठ संवाद
नेपालको संविधान जारी भएको दिन असोज ३ गते पाँच वर्ष पूरा हुँदैछ । जारी संविधानअनुरुप मुलुकमा तीन सरकार अस्तित्वमा छन् र ती तीनै सरकारको कार्य सम्पादनद्वारा संघीय प्रणालीको अभ्यास भइरहेको छ । संघीय प्रणाली कार्यान्वयनका चरणमा सबै प्रदेशहरुले आआफ्नो हिस्सा...
मुुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । संघीय प्रणालीको एक प्रमुख हिस्सेदार प्रदेश सरकार हो । प्रदेश सरकारले संविधानद्वारा प्रत्यायोजित अधिकारहरू निर्वाध रूपमा उपयोग गर्न पाएको छ कि छैन ? उसका सामु के कस्ता चुनौती...
नेपाल यतिखेर विश्वव्यापी कोरोनाभाइरस संक्रमणको सामना गरिरहेको छ । चैत ११ गतेदेखिको लकडाउनको चपेटामा परेको नेपालको आर्थिक क्षेत्र असोज १ देखि बल्ल स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आउँदै छ । ६ महिनादेखि घरमा थन्किनुपर्दा जीविकोपार्जन कष्टकर बन्दै गएको छ ।...
नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका संविधान सभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर सविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न अतुलनीय...
भदौ २ गते राति आएको बाढीका कारण अछामको रामारोशन गाउँपालिकाको ३ नम्बर र ५ नम्बर वडामा ठूलो मानवीय क्षतिसँगै करोडौंको आर्थिक क्षति भयो । कयौँ घर बाढीले बगाएको छ भने १७ जनाको बाढीपहिरोमा परी ज्यान गएको छ । बाढीले क्षति...
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको करिब अढाई वर्ष पुगेको छ । सरकार गठन पछिको यस अवधिमा धेरै कृषि क्षेत्रको विकास गरेको प्रदेश सरकारको दावी छ । यो अढाई वर्षे अवधि कस्तो रह्यो ? सरकारले कुन क्षेत्रमा बढी लगानी गरेको छ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको झगडाले पार्टीमात्रै नभएर सरकार सञ्चालनसमेत प्रभावित भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ नदिइरहँदा पनि पार्टी अध्यक्षका साथै सरकारको नेतृत्व गरिरहेका छन् । सरकारले विकास निर्माण कार्य अघि बढाउन नसकेको, कोरोनाभाइरस संक्रमण नियन्त्रणमा भन्दा...
भनिन्छ, जागिरेभन्दा उद्यमी नै विश्वका धनी व्यक्तिको सूचीमा अटाउँछन् । यो भनाइ नेपालका सफल उद्यमी चन्द्रप्रसाद ढकालको हकमा पनि लागू हुन्छ । जागिर छाडेर व्यवसायी बनेको ३० वर्षको अवधिमा उनी नेपालकै ठूलो व्यावसायिक घराना आईएमई ग्रुपका अध्यक्ष बनेका छन् ।...
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा ७१ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्यो । सीमित स्रोत साधनबीच समयमा अख्तियारी नपुग्दा समस्या भएको प्रदेश सरकारको भनाइ छ । समग्रमा आर्थिक वर्ष कस्तो रह्यो ? चालू आर्थिक वर्षका उपलब्धि के...
२०५४/५५ ताकादेखि अखिलको जिल्ला अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य हुँदै पार्टीको मूल राजनीतिमा प्रवेश गरेका मेटमणी चौधरी अहिले नेकपाका केन्द्रीय सदस्य छन् । गढवा गाउँपालिका ३ मानपुर स्थायी घर भएका उनी २०५१ सालमा दाङ १ बाट निर्वाचित भगवतीप्रसाद चौधरीका जेठा...











