गृहपृष्ठ दृष्टिकोण
अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानमा जे भएको प्रावधान मुताबिक जेठ १५ गते संसदसमक्ष आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट प्रस्तुत गरेका छन् । विश्वव्यापी रुपमा नै कोरोनाभाइरस महामारीबाट उत्पन्न आर्थिक संकट र त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि परिरहेका बेला...
नेपालको संघीय सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट मूलतः कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने जिम्मेवारीबोधका साथ आएको अर्थमन्त्रीको वक्तव्यबाट पनि स्पष्ट हुन्छ । सामान्य परिस्थितिको तुलनामा प्राथमिकताहरुलाई समेत परिवर्तन गर्दै...
श्रद्धेय सरकार ! नेपाल‑भारत सीमाको सम्बन्धमा आफ्ना प्रमाण, दस्तावेज, सन्धी र सम्झौताबमोजिम राजनीतिक र प्रशासनिक नक्सा सुधारसहित बनाइयो । पास पनि गरियो । संविधानमा पनि मिलाऊँ, त्यो हाम्रो आन्तरिक कार्य हो । त्यो नक्सालाई दुई राष्ट्रबीचमा सुमधुरतापूर्वक कार्यान्वयन गर्न सरकार-सरकारबीच...
संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक मात्रै प्रमुख कारण होइन असल मान्छेको मौनता पनि हो । जहिलेदेखि आफूले आफूलाई बुझ्न थालेँ, त्यसबेलादेखि अन्यायको लडाइँ लड्दै आइरहेको छु । हाम्रो समाजमा विद्यमान कुरीति चाहे सामाजिक होस् या जातीयताका आधारमा गरिएको...
मानव जाति जीवित प्राणीको सबैभन्दा सचेत वर्ग हो । यसकारण मानिसलाई गाँस, बास र कपासका अलावा 'शिक्षा' उत्तिकै आवश्यक छ । भनिन्छ, शिक्षा नै 'शक्ति अनि ज्योति' पनि हो । शक्तिले गाह्रो कामलाई सहज बनाइदिन्छ भने ज्योतिले ज्ञानको माध्यमबाट नदेखिएको...
बजेटमा प्रावधान गरेर संसदको स्वीकृति लिइसकेपछि रकमको दुरुपयोग हुने सम्भावना धेरै भएकोले ११ खर्ब क्षमता रहेको अर्थमा थप कार्यक्रमको लागि १२ खर्ब र हालसम्म अर्थतन्त्रको थप लागत २ खर्ब मान्ने होभने यो वर्ष १४ खर्बभन्दा बढी आकारको बजेट घातक हुनसक्छ...
विश्वभर कोरोनाभाइरसबाट लाग्ने कोभिड १९ ले महामारी रुप लिइरहेका बेला नेपाल पनि त्यसको चपेटामा परेको छ । केन्द्र सरकारको लकडाउनको प्रभाव देशभर परेको छ । स्थानीय सरकारले केन्द्र सरकारको लकडाउनको शैलीलाई मोडिफाइ गर्ने आँट गरिरहेका छैनन् । ७५३ स्थानीय तहमध्ये...
किरात मुन्दुम(मुन्धुम)मा वर्णन गरिएअनुसार सृष्टिको आरम्भमा चराचर जगतका सृष्टिकर्ता सुम्निमा र पारूहाङले मानव पूर्खा रीभ्याँमा र रीकपा (चेली-माइती) को सृष्टि गरे । जवान भएपछि रीभ्याँमा र रीकपाका बिच विवाह भयो र उनीहरूबाट नायिम्मा र पारहँले जन्म लिए । चेली-माइतीको हाडनातामा...
सरकारले सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै हठात् ६० वर्षमुनिका एकल महिला र अशक्त अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता काट्ने निर्णय गर्यो । सरकारको निर्णय यस्तो बेलामा आयो, जतिखेर सारा विश्व कोरोनाभाइरसको महामारीबाट सन्त्रस्त अवस्थामा थियो/छ र नेपालमा...
महिलालाई सृष्टिको जननीको रुपमा लिइन्छ, महिलालाई आधा पृथ्वीको संज्ञा दिने गरिन्छ, यस्ता धेरै उपमा दिइएको छ । तर, के वास्तवमा महिलालाई व्यावहारिक रुपमा यो सम्मान दिइएको छ ? महिलाले महिला भएकै कारण समाजमा निर्धक्क रुपमा हिँड्नसक्ने अवस्था सिर्जना भएको छ...











