गृहपृष्ठ दृष्टिकोण
सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तबाट सुरु भएर हाल विश्वलाई नै काबुमा राखिरहेको कोरोनाभाइरस (कोभिड १९) संक्रमणले मे २२ सम्ममा विश्वभरका ५२ लाख मानिस संक्रमित भएका छन् । तीमध्ये ३ लाख ३४ हजार ६९८ जनाले ज्यान गुमाएको...
नेपालको राजनितिक इतिहासमा थुप्रै घटना, परिघटना र जनआन्दोलनहरु भए । चाहे त्यो पञ्चायती व्यवस्थाविरुद्ध होस्, चाहे निरंकुश राणाशासनविरुद्ध होस्, चाहे त्यो २४० वर्षसम्म जरा गाडेर बसेको राजतन्त्रविरुद्ध नै किन नहोस् । नेपाली जनताले गरेका विभिन्न खाले संघर्ष र बलिदानीबाट थुप्रै...
नेपाल सरकारले विगतमा छुटेका भूमिसहितलाई समेटेर बुधबार नेपालको नक्सा जारी गरेपछि भारतीय मिडिया गति छाडेर उत्रिएका छन् । विश्व मिडियाजगतमा भारतीय मिडियाको शैली र समाचार प्रस्तुति सधैँ आपत्तिजनक हुनेमा जोकोही स्पष्ट छन् । यसपटक पनि नेपालले सार्वजनिक गरेको नक्सा, नक्सा...
नेपालका शासकहरू कमजोर हुँदा दशकौंदेखि आफ्नै भूभागसमेत आफ्नो हो भनेर दाबी गर्न नसकी रहेको अवस्थामा वर्तमान सरकारले लिपुलेक, लिम्पियाधुरासमेत सामेल भएको नक्सा जारी गरी साहसिक कदम चालेको छ । यसका सरकारको जति सह्राहना गरे पनि कम हुन्छ । सन् १८१६...
कुनै मानिसलाई उसको जीवनको स्वर्णीम पल केलाई लिनुहुन्छ भन्ने प्रश्नको उत्तरमा अधिकांशको जवाफ यही हुने गर्छ‑ बाल्यकाल । हुन त उमेरले २३‑२४ उमेरको युवकले बाल्यकालको चर्चा गर्नु कतिको उपयुक्त होला थाहा भएन तर यसमार्फत अहिले विद्यार्थी जीवनमा रहेका बालबालिकाका निम्ति...
कुनै पनि जीवको मासु सेवन गर्नेलाई मांसहारी भनिन्छ । विभिन्न देशमा जनावरहरु खानको लागि पालिन्छन् अथवा जंगली जनावर मारेर खाइन्छन् । सामान्यतः कुखरा, बाख्रा, भैंसी, माछा आदि मासु खाने गरिन्छ । कतिपय मानिस मांसहारीकै कारण इकोस्टिम सन्तुलित हुन सहयोग पुगेको...
सोमबार बिहान लामबद्ध रुपमा हिँडिरहेको ५‑६ जनाको समूह नयाँ बानेश्वरको थापागाउँ एरियामा देखियो । त्यो समूहका चार जना त एक‑अर्काको हात समाउँदै, गफिँदै हिँडिरहेका थिए, स्वास्थ्य सामग्रीको प्रयोगबिना नै । नजिकैको पसलेले चिनजानको आधारमा एक जनालाई सोध्यो, ‘कता जान लाग्नुभएको...
झापा जिल्लाका १५ वटा स्थानीय तहमध्ये पाँचवटा भारतसँग जोडिएका छन् । त्यसमध्येको एउटा स्थानीय तह हो‑ झापा गाउँपालिका । झापा गाउँपालिकाको १५ किलोमिटर सिमाना भारतसँग जोडिएको छ । गाउँपालिकामा आर्थिक रुपमा विपन्न मानिस धेरै छन् । तर, भारत र भारतीय...
कोरोनाभाइरस रोकथामका लागि सरकारले देशभर लकडाउन घोषणा गरेको दुई महिना हुन लाग्दैछ । मानिसहरु घरभित्रै बस्दै आइरहेका छन् । संक्रमित थपिँदै गइरहेका कारण लकडाउनको अन्त्य कहिले हुन्छ, त्यो भन्न सक्ने अवस्थामा छैन । देशका अधिकांश स्थानमा कोरोना फैलिसकेको छ ।...
संसार नै कोरोनाभाइरस (कोभिड १९) महामारीले भयग्रस्त भएको छ । नेपाल पनि कोरोना कहरबाट अछुतो छैन । यही महामारीको बीचमा नेपालका लागि अर्को एउटा संकट थपिएको छ त्यो हो, भारतले नेपाली सीमा मिचेर बनाएको उत्तराखण्ड-मानसरोवर सडक । सन् २०१९ को...











