गृहपृष्ठ दृष्टिकोण
युनिसेफले प्रकोपको प्रभावलाई प्राथमिक र माध्यमिक गरी दुई भागमा वर्गीकरण गरेको छ । प्राथमिक प्रभावहरू मानव स्वास्थ्यमा महामारीको प्रत्यक्ष र तत्काल परिणामहरूको रूपमा परिभाषित छन् भने माध्यमिक प्रभावहरू महामारीले अप्रत्यक्ष रूपमा हुनेगरी परिभाषित गरिएको छ । अप्रत्यक्ष प्रभावहरु या त...
नेपालका सबै संघीय र प्रादेशिक सांसद, गाउँपालिका अध्यक्ष महोदयहरूमा मेरो हार्दिक अपिल । भोट दिने आफ्नै जनताको ज्यानको कदर गर्नुहुन्छ भने संसद् विकास कोषको सदुपयोग गर्दै यो वर्ष आफ्नो निर्वाचन क्षेत्रमा १ करोड लगानी गर्नुहोस् । जनप्रतिनिधि ज्यू ! यस...
केही समयदेखि सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रम । विश्व बैंकबाट करिब १३ अर्ब ऋण लिएर तथा सरकारले थप बजेट विनियोजन गरी दायरा विस्तार गर्ने निर्णयलाई राज्यकोषमाथि थप दोहन गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरिएको...
सरकार त यतिबेला इतिहास केही सबैभन्दा शक्तिशाली दुईतिहाई बराबरीको बहुमतयुक्त हुँदाहुँदै पनि ऐतिहासिक जुम्सो अवस्थामा थियो नै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि केबल ढुकढुकी मात्र चलिरहेको, तर जीवित पनि भनिहाल्न नमिल्ने ज्युँदै मरेको अवस्थामा पुगेको छ । प्रमुख प्रतिपक्षी...
सरकारले हालसम्म कोरोना भाइरस महामारी (कोभिड–१९) नियन्त्रणका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च भइसकेको विवरण सार्वजनिक गरेसँगै सरकारको नियतमाथि प्रश्न उब्जिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले सार्वजनिक गरेको विवरणअनुसार कोरोना भाइरस नियन्त्रण, क्वारेन्टिन निर्माण र...
नेपालमा वर्ग निर्माणको पहिलो आधार जात व्यवस्था हो । तत्कालीन माओवादी आन्दोलनले पनि जातीय प्रश्न र वर्गीय प्रश्नलाई छुट्याउनै नसकिने संश्लेषण गरेको हो । र, त्यसको औचित्य समाप्त अहिले नै हुने कुरा होइन । दलित वर्ग नेपालको ऐतिहासिक सर्वहारा वर्ग...
नेपालको भौगोलिक एकीकरणपछि यहांँका आदिवासी जनजातिहरुले आफ्नोे भाषा, वेषभूषा धर्म, संस्कार-संस्कृति, रीति-रिवाज, चाडपर्वहरु स्वतन्त्रतापूर्वक मनाउन नपाउने स्थिति सिर्जना भयो । घोषित रुपमै नेपाललाई ‘असली हिन्दुस्तान’ भनियो भने जंगबहादुरले मुलुकी ऐन (वि.सं. १९१०) बनाएरै धार्मिक रुपमा हिन्दूकरणलाई संस्थागत गरे । ‘फुटाऊ...
अर्घाखाँची, कास्कीलगायत केही जिल्लाका प्रमुख जिल्ला अधिकारी, कथित जनप्रतिनिधिलगायतका स्थानीय स्तरका केही मुर्ख चरित्रका व्यक्तिहरूले अर्को जिल्लामा उत्पादित तरकारी, दूधलगायतका कृषिजन्य उपजहरू धमाधम नष्ट गरिरहेका पीडादायी समाचार सार्वजनिक भइरहेका छन् ।हालसम्मका कुनै पनि चिकित्साजन्य अनुसन्धानले तरकारी, फलफूल, माछामासु, अण्डालगायतका उपभोग्य...
नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको आज (मंगलबार) ७१ दिन भएको छ । चैत ११ गतेदेखि आजसम्ममा कहिले हप्ता दिन, कहिले १० दिन त कहिले १५ दिन गर्दै सरकारले अन्धाधुन्ध आठपटक लकडाउन थपेको छ । यसबीचमा...
सधैंझैँ रातिको रेडियो नेपालमा आउने घटना र विचारको धुन सुन्दै म निदाएछु । बिहान बिउँझदा घरमा सन्नाटा थियो । तल भान्साबाट आज कसैको आवाज आइराखेको थिएन । सधैं घन्किएर स्वदेश गान बज्ने रेडियो पनि बोलिरहेको थिएन । म अचम्ममा पर्दै...











