गृहपृष्ठ दृष्टिकोण
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकारले शुक्रबार संसदसमक्ष आफ्नो कार्यकालको तेस्रो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको भए पनि यो नेकपा डबल सरकारको आफ्ना प्राथमिकताका योजना तथा कार्यक्रम सार्वजनिक गर्ने मुख्य दस्तावेज हो । करिब...
सुगौली सन्धीदेखि तिरो तिरेका रसिदसम्मले काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नेपालको सिमाना रहेको पुष्टि गरिरहँदा भारतीय सरकार, सेना प्रमुख र मिडियासमेत नेपाली भूमि कब्जा गर्न जबर्जस्ती गरिरहेका छन् । नेपाल सरकारको 'गुलामी' प्रवृत्तिको भेउ पाइसकेका भारतका सबै संयन्त्र नेपाली भूमि हडप्न...
कोरोना समस्या समाधान नहुँदै नेपाल सरकार आगामी आर्थिक वर्षको वार्षिक बजेटको तयारीमा जुटेको छ । बजेटको तयारीका लागि विभिन्न आम्दानीको स्रोत पहिचान, खर्च घटाउने शीर्षक आदि बारेमा चिन्तित देखिन्छ र अघिल्लो वर्षको बजेटको साइज आउन सक्ने कुरामा दोधार पनि होला...
फोन किरर बज्छ । चिनेको नम्बर त होइन तर विवेक फोन उठाउँछन् । महिला बोल्छिन् । 'नमस्कार ! म शलिना बोलेकी वडा कार्यालयबाट ।' 'वडा कार्यालयबाट !' विवेक अचम्ममा पर्छन् । यसअघि कहिले पनि फोन आएको थिएन । 'यो फोन...
विश्वमा कोरोनाको अवस्था विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले बुधबारसम्म ४३ लाख ४४ हजार २१४ मानिस संक्रमित भइसकेका छन्, जसमध्ये २ लाख ९२ हजार ९३६ जनाले ज्यान गुमाइसकेका छन् भने १६ लाख ४ हजार ९३४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका...
धनी सबैलाई बन्न मन लाग्छ । तर, चाहना राखेर मात्र धनी हुन सकिन्न । धेरै मानिस धनी हुने रहरसँगै बुढ्यौलीमा पुग्छन् र मृत्युवरण गर्छन् । किन त ! किनकि, मन लागेर मात्र धनी हुन सकिन्न अर्थात् धनी बन्न त्यति सजिलो...
पौराणिक कथन संस्मरण गरौं । मथुराबासी र मथुरा नरेशले विपक्षी मगद नरेश जरासन्धले मथुरामा विशाल सेनासहित आक्रमण गर्न आउँदा मथुरा-राज्यसभाले (भगवान) कृष्ण र बलरामलाई जरासन्धसँगको युद्धमा उनीहरु (कृष्ण-बलराम) कै ममताका कारण नपठाएको भए न कृष्णको साहस र लीला रहन्थ्यो न...
नेपाललाई बेवास्ता गर्दै सन् २०१५ मा भारत र चीनबीच सम्झौता भएपछि भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूमि अतिक्रमित गरी सडक निर्माण सुरु गरेको थियो । त्यसलाई आफ्नै भूमि दाबी गर्दै २०१९ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्यो...
विगतमा २४ घण्टामा मात्रै लगातार ८४ जनामा नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै नेपालमा यस भाइरसको संक्रमितहरूको संख्या २१७ पुगेको छ । बुधबार विहानका केही विवरणहरूले यो भाइरस संक्रमितहरूको संख्या अझ बढ्दै जाने जोखिमका संकेत गरेका छन् । जनस्वास्थ्य...
यतिखेर विश्वको सम्पूर्ण चासो र चिन्ताको विषय कोरोना भाइरस महामारीले गर्दा विश्व अर्थतन्त्रमा के–कस्तो गम्भीर प्रभाव पर्दछ तथा यसले समग्र विश्वको अर्थिक–सामाजिक संरचनामा कुनै परिवर्तन ल्याउनसक्ने अवस्था रहन्छ कि रहँदैन भन्ने नै हो । यतिबेला फरक– फरक सैद्धान्तिक विचारधाराहरू (स्कुल...











