गृहपृष्ठ दृष्टिकोण

लकडाउनमा कृषि अवसर
लकडाउनमा कृषि अवसर

विश्वका करिब सबै देशहरुको अर्थतन्त्र कलकरखाना र उद्योगले धानेको छ । नेपाल कृषि प्रधान देश हो । केही दशकयता नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । त्यो बेग्लै पक्ष हो । किनभने नेपालको युवा जनशक्ति बिदेसिएको छ । कोरोनाको कहर, जो...

अनावश्यक सरकारी खर्च : हाम्रो मुख्य समस्या र समाधान
अनावश्यक सरकारी खर्च : हाम्रो मुख्य समस्या र समाधान

सर्वप्रथम पहिले हामी हाम्रै नेपाली समाजको एउटा सामान्य परिवारको परिदृश्य कल्पना गरौँ । एउटा आम नेपाली परिवार, जसमा चार जना सदस्य हुन्छन्‑ बुबा, आमा, छोरा र छोरी । प्रायः नेपाली समाजको यस्तो परिवारमा बुबाचाहिँ मूल आर्थिक क्रियाकलापमा संलग्न हुने तर...

लिपुलेकमा सडक : भारतीय दादागिरी
लिपुलेकमा सडक : भारतीय दादागिरी

छिमेकी मुलुक भारतले लगातार नेपालको सीमा अतिक्रमण गरिरहेका समाचार नयाँ र अनौठा होइनन, तर रणनीतिक महत्वको लिपुलेक अतिक्रमणको विषय विगत केही वर्षयता निकै चर्को रुपमा उठ्दै आएको छ । सन् १८१६ मा सम्पन्न सुगौली सन्धीले नै नेपाल र भारतबीचको सीमाको...

प्रधानमन्त्रीलाई अभिभावकको तर्फबाट पत्र
प्रधानमन्त्रीलाई अभिभावकको तर्फबाट पत्र

सम्माननीय प्रधानमन्त्रीज्यु ! नेपाल सरकार, सिंहदरबार काठमाडौं अभिभावक पिताको दायित्व र पुत्रधर्मलाई रक्षा गर्न लामो लगानी र श्रद्धेय गुरुवरको गुरु दक्षिणा परीक्षाका लागि छट्पटिएका बालबालिकाको हात र मानसिकताले प्रेरित हुँदै अभिभावकको प्रतिनिधि पात्रको रुपमा पहिलोपटक हजुरको नाममा यो पत्र लेख्दै...

मामुली लोकका ‘क्रुर’ शासक
मामुली लोकका ‘क्रुर’ शासक

मंगलबार राति भारतको दिल्लीबाट एकजना गाउँले दाजुले भिडियो कल गर्नुभयो । कुराकानीको सुरुमै मलिन स्वरमा भन्नुभयो, ‘तिमीहरुलाई कस्तो छ ? हाम्रो त यहाँ धेरै दिन बाँचिएला जस्तो छैन ।’ दाइले भनेको पहिलो वाक्यमै अनुमान लगाएँ । ‘दाइ पक्कै पनि अलपत्र...

मुलुक विकासको मेरो मोडल
मुलुक विकासको मेरो मोडल

संघीय संसदको छैटौँ बजेट अधिवेशन आज (वैशाख २६)बाट सुरु हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि बजेट अधिवेशन आह्वान गरेकी हुन् । जेठ ४ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले...

अबको प्राथमिकता र लगानी कृषिमै
अबको प्राथमिकता र लगानी कृषिमै

वर्तमान विश्व संकटका समयमा पनि देशको अर्थतन्त्र बलियो छ भन्नका लागि सरकारले जतिसुकै तथ्यांकको खेती गरिरहेको भए पनि यथार्थमा किसानको खेती–बाली, उब्जनी संकटमा परेको छ । नेपालको अर्थतन्त्रमा अझै पनि कृषिले नै मेरुदण्डको काम गर्दै आएकोमा शायदै दुईमत होला ।...

बिनाबजेट नेपालमा कृषि विकासका सम्भावना
बिनाबजेट नेपालमा कृषि विकासका सम्भावना

कोरोनाले थलापारेको देशको अर्थतन्त्र सुधार, विदेशबाट आउने जनशक्तिको रोजगारको अवस्था, अबको देशको चिन्ता कृषि विकास र सुदृढीकरणको पाटो वर्तमान अवस्थाका चुनौती बनेर आउनेवाला छ । कृषि मन्त्रालयले नेपाललको कृषिको ६० वर्षको समस्या केलाएर पाँच सूत्रे अवधारण पनि ल्याएको छ तर...

कोरोना फैलिन नदिन सतर्क छौं : सीताराम जोशी
कोरोना फैलिन नदिन सतर्क छौं : सीताराम जोशी

स्थानीय तहमा कोरोनाभाइरस नियन्त्रणका लागि सबै सरोकारवाला निकाय लागिपरेका छन् । विश्वभर फैलिएको कोभिड १९ बाट आफू बच्न र अरुलाई बचाउनका लागि सरकारले चैत ११ गते नै लकडाउन घोषणा गर्‍यो । लामो समयसम्म लकडाउन जारी भएपछि दैनिक ज्यालादारी गर्ने मजदुरलाई...

कोभिड १९ र समाज कल्याणको प्रश्न
कोभिड १९ र समाज कल्याणको प्रश्न

कोभिड १९ का कारण आज सारा संसार त्रसित र जर्जर बनेको छ । कोरोनाभाइरसको कारण मानव स्वास्थ्य, अर्थतन्त्र र आमसमाजमा विविध समस्याहरु देखिन थालिसकेका छन् । हालको अवस्थामा यस माहामारीबाट बच्नु हामी सबैको लक्ष्य हो । हामी सबैजना विस्तारित बन्दाबन्दी...